आफनी प्रेमीकालाई “मनै त हो” भन्दै फकाउदै गायक मनिष प्रसाई भिडियो सहित
काठमाण्डौं ।
नेपाली सुगम संगीतमा साधनारत गायक मनिष प्रसाईको स्वरमा रहेको “मनै त हो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । लोकतान्त्रीक आन्दोलनको समयमा गरिएका दमन र यातनासँग सम्बन्धित गीत र संगितको सृजना गरि पूर्वतिर निकै चर्चामा रहेका संगित साधक मनिष प्रसाई लामो समयको अन्तराल पश्चात पुनः आधुनीक गीतकासाथ दर्शकमाझ पुःन झुल्केका छन ।
उनको सिर्जना तथा आवाजमा रहेका “गोलिहरु चल्दा भए ...