आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक

आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक
नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो। नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम ज...

नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक

नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक
नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माद्वारा अभिनीत शानदार म्युजिक भिडियो सार्वजनिक भएको छ। स्वर्गकी अप्सरा बोलको मेलोडियस गीतमाथि आकाश र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएको म्युजिक भिडियो मंगलबार दिउँसो दिपीका म्युजिक युट्युबमार्पmत सार्वजनिक गरिएको हो। नेपाली फिल्मको कोरियोग्राफीमा लामो समयदेखि एक छत्र राज गर्दै आएका कोरियोग्राफर कविराज गहतराजद्वारा निर्देशित म्युजिक भिडियोमा आकाश र पूजा प्रेम ...

प्रशान्त विष्टको शब्द संगीतमा धुपा राईले ल्याइन् “नजर हट्दैन” (भिडियो सहित)

प्रशान्त विष्टको शब्द संगीतमा धुपा राईले ल्याइन् “नजर हट्दैन” (भिडियो सहित)
काठमाण्डौ बैशाख ०३ - बिशेष गरेर जुनसुकै नेपाली गीत संगीतको सम्वृद्धिको लागी श्रोता तथा दर्सकको तवरबाट चिन्तन बोक्ने धुपा राईले आफ्नै प्रस्तुतिमा भर्खरै एउटा गीत सार्बजनिक गरेकी छिन् । उनले यस अघि पनि अन्य गीत संगीतका प्रस्तुतकर्ताहरुलाई यस क्षेत्रमा समर्पित हुनका लागि प्रोत्साहन गर्दै आइरहेकी छिन् । धुपा द्वारा सार्बजनिक भएको गीत "नजर हट्दैन" बोलको रहेको छ । गीतमा आफुले माया गरेको मान्छेको  बाट...

टीकासँगको स्वरमा युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’

टीकासँगको स्वरमा युवराजले ल्याए ‘प्लिज नभन है हुन्न’
गायक युवराज मगरले नयाँ गीत सार्वजनिक गरेका छन्। टीका प्रसाईं र युवराजको स्वरमा ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक भएको हो। नयाँ वर्ष ०७९ को अवसर पारेर युवराजले बिहीबार यो गीत सार्वजनिक गरेका हुन्। एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्। डान्सिङ बिटको गीतलाई गायक युवराज स्वयंले निर्देशन गरेका हुन्। भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा ...

सुनको गजुरमा मिराज र स्मारिकाको मस्ती (भिडियो सहित)

सुनको गजुरमा मिराज र स्मारिकाको मस्ती (भिडियो सहित)
काठमाडौं । पछिल्लो समय बजारमा होडबाजीका साथ म्युजिक भिडियो सार्वजनिक हुने क्रम बढ्दो छ । बजारमा गीत–संगीतको लोकप्रियता पनि बढ्दो छ । कस्तो स्वादको गीत रचना गर्दा दर्शक स्रोता आकर्षित गर्न सकिन्छ भनेर सर्जकहरु पनि पुरै लागिपरेको देख्न सकिन्छ । अझ भनौं अलिक समय अघिको तुलनामा अहिले म्युजिक भिडियोको स्तर निकै परिवर्तन भएको देख्न सकिन्छ । गुणस्तरीय छायांकन, ठुलो लगानी, अनि अहिलेको ट्रेन्ड अनुसार न...

सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिवारको दिन’

सोनू कक्कड र मनिष श्रेष्ठले ल्याए ‘शनिवारको दिन’
काठमाण्डौं ÷लोकप्रिय बलिउड गायिका सोनू कक्कड र गायक मनिष श्रेष्ठको स्वरमा रहेको ‘शनिवारको दिन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मनिष श्रेष्ठको संगीत र दिपक सापकोटा को शब्द रचना रहेको छ । प्रेम र रोमान्सलाई गीतमा देखाउन खोजिएको छ । आम दर्शक तथा स्रोताको चाहना बमोजिमको गीत निमार्ण भएको कारणले मन पराउनेमा आफु निकै आशावादी रहेको गायक मनिष ले बताए । बासु बरालको छायाँकन , सियोन श्रेष्ठ कोरियोग्रा...

फरक सन्देश बोकेको रास्ट्रिय गीत ‘नेपाल’ सार्वजनिक ( भिडियो )

फरक सन्देश बोकेको रास्ट्रिय गीत ‘नेपाल’ सार्वजनिक ( भिडियो )
देशको बिम्ब के हुन्छ ? देश त भूगोल मात्र हो रास्ट्रको असली अनुहार त जिबन हुन्छ भन्ने बिचार बोकेको म्यूज़िक भिडियो 'नेपाल' सार्वजनिक भएको छ। विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँके जिल्लाको नेपाल भारत सिमाबाट सुरु भएर नेपाल चीन सिमामा रहेको मुगु जिल्लामा पुगेर सकिन्छ । लोकप्रिय गायक रामचन्द्र काफ्ले ,जुनु रिजाल र स्मिता दाहालको स्वर रहेको गीतमा रामचन्द्र काफ्लेको सगीत र महेश दाहालको शब्द रचना ...

रानीको ‘म त तिम्रै हुँ’मा केकी र निक्सको रोमान्स

रानीको ‘म त तिम्रै हुँ’मा केकी र निक्सको रोमान्स
गायिका रानी शाक्य र गायक प्रकाश तिमिल्सिनाको स्वरमा समावेश ‘म त तिम्रै हुँ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । मदन घिमिरेको शब्द रहेको यो गीतमा मनोज मालीको संगीत छ । गीतलाई रोमान्टिक शैलीमा तयार पारिएको छ । गीतको भिडियोमा नायिका केकी अधिकारी र मोडल निक्स शर्माको अभिनय छ । रामेश्वर हुमागाँइको छायांकन रहेको यो भिडियोमा अनन्त घिमिरेको सम्पादन छ । भिडियोलाई निर्देशक मदन घिमिरेले न...

उदय सोताङको स्वर, रमेशको शब्दमा ‘तिम्रो साथ’ सार्वजनिक ( भिडियो )

उदय सोताङको स्वर, रमेशको शब्दमा  ‘तिम्रो  साथ’ सार्वजनिक ( भिडियो )
काठमाडौं – लोकप्रिय गायक उदय सोताङको सुमधुर स्वरमा समावेश 'तिम्रो साथ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द अमेरिकाको ओहायो सहर निवासी गीतकार रमेश लुइँटेलको रहेको छ। यस गीतलाई अमेरिकामा नै रहेका संगीतकार आधार तुम्बापोले संगीतवद्द गरेका हुन्। गीतमा कर्म ग्याल्छेन बम्जनको संगीत संयोजन रहेको छ। साथ छुट्ला भन्ने डरले आफ्नो शाररिक समस्या प्रेमिकालाई नभ...

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक

सञ्चारकर्मी ज्योत्सना घिमिरेको अभिनयमा ‘यो मुटु भरी ‘ सार्वजनिक
काठमाण्डौं । सञ्चारकर्मी ज्योत्सना घिमिरे र विवेक जोशीको अभिनयमा रहेको‘यो मुटु भरी ‘ गीतको भिडियो म्युजिक फोर के मार्फत सार्वजनिक भएकोछ । माया प्रेम र रोमान्समा रहेका युवा य्ुवती विचको प्रेम लाई गीतमा समेटिएको छ । गीतमा यादव घिमिरे र सृष्टि हिङमाङले स्वर दिएका छन । माया भन्दा ठुलो धन सम्पती नभएको कुरा लाई गीतमा चित्रण गरिएको छ । विदेशी भुमीमा जान लागेको श्रीमानलाई परदेशमा भन्दा स्वदेशमै केही...