बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक

बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ सार्वजनिक
काठमाण्डौं गायक राज लिम्बु र बानिका प्रधानको स्वरमा ‘म त परे नाइन्टिन फाउन्टिनको’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक भर्सनको यो गीतको भिडियोमा समाजिक परिवेशलाई जिवन्त रुपमा दर्शाएको देखाइएको छ । यो गीतमा दिपक राईको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा प्रितम भारती , निरज राज बंनशल , विमल नेपाली र सुजन शिवाकोटीको अभिनय हेर्न सकिनछ । भिडियोमा किरण राजको छायांकन,मिन रावलको सम्पादन तथा लेखराज...

छायाँकार भुपेन्द्र तुम्बाहाङफे अभिनित ‘टोड्के कुसुण्डे’ सार्वजनिक

छायाँकार भुपेन्द्र तुम्बाहाङफे अभिनित  ‘टोड्के कुसुण्डे’ सार्वजनिक
धरान / छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रुपमा पहिचान बनाएका भूपेन्द्र तुम्बाहाङफे नृत्यमा उत्तिकै पोख्त छन्। उनको नृत्य तथा अभिनय कला कौशलबारे जानकार संगीतकार तथा गीतकार अशोक चेम्जोंगले उनलाई आफ्नो गीत ‘टोड्के कुसुण्डे’ मा अभिनय गराएका छन्। राजेश पायल राईको आवाज रहेको लोक शैलीको गीतमा उनि संगै पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला याक्सो, सुर्य तुम्सा, सुमन आङदेम्बे, पन्च ...

रामचन्द्र काफ्ले र सानु महराको उछिट्याउने दाउ सार्वजनिक (भिडियो सहित)

रामचन्द्र काफ्ले र सानु महराको उछिट्याउने दाउ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । रामचन्द्र काफ्ले र सानु महराको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तुलसी बाँस्कोटाको शब्द तथा संगीत र राजिव शाहको एरेञ्ज रहेको उछिट्याने दाउ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । डिएआर डिजिटल नामक युट्युव मार्फत सार्वजनिक भएको गीतको भिडियो दिपेश एसकेले निर्देशन गरेका हुन् । नरेश ऐरले छायाँकन गरेको भिडियोमा दिपेश एसकेका साथमा भावना सिंह, विजय रिमाल र सबिना मगरको नृत्य र...

गीतकार गिता गिरीको शब्दमा ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )

गीतकार गिता गिरीको शब्दमा ’हास तिमी ’सार्वजनिक ( भिडियो सहित )
काठमाडौं – युकेमा रहेकी गीतकार गीता गिरीको शब्दमा रहेको आधुनिक गीत ’हास तिमी ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायिका मीलन नेवारको रहेको छ भने संगीत लोकप्रिय संगीतकार विक्रम थापाको रहेको छ। यस गीतलाई विसन मान्धरले संगीत संयोजन गरेका हुन।कुशल श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई कुशल श्रेष्ठले नै सम्पादन पनि गरेका छ्न। म्युजिक भिडियोमा सिर्जना निङलेखु र सन्...

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’को ट्रेलर : जब ग्रीनकार्ड प्रेममा अवरोध बन्छ

अकेशा र शिल्पाको ‘लाइफ इन एलए’को ट्रेलर : जब ग्रीनकार्ड प्रेममा अवरोध बन्छ
काठमाडौं । आगामी जेठ ६ गते रिलिज हुने फिल्म ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार पत्रकार सम्मेलन गरी निर्माण पक्षले फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो । अकेशा विष्ट, बास बासु र शिल्पा मास्केको मुख्य भूमिका रहेको फिल्मले अमेरिकी ग्रीनकार्ड प्राप्त गरेपछि प्रेममा आउने मुख्य पात्रको बदलाव र संघर्षलाई चित्रण गर्छ । मुख्य पात्रका अमेरिका र नेपालमा प्रेमिका हुन्छन् ...

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)

दीपकको निर्माण र दिनेशको निर्देशनमा आयो जति जन्म (भिडियो सहित)
काठमाडौं । नेपाली चलचित्रका समेत निर्देशक रहेका दिनेश सिंह ठकुरीको निर्देशनमा नयाँ म्युजिक भिडियो बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको छ । कबिता श्रेष्ठ र आरोग्य गुरागाईंले गाएको जति जन्म बोलको गीतको भिडियो सार्वजनिक भएको हो । पछिल्लो समयका नेपाली चलचित्रमा समावेश गरिने सांगीतिक फ्वेवर बोकेको गीतमा राजेशकुमार श्रेष्ठको शब्द तथा संगीत रहेको छ । गीतको रेकर्डिङ समेत श्रेष्ठले सञ्चालन गरेको म्युजिक ...

‘एकै नजर’ पछि चन्द्रको ‘जीवन’ सार्वजनिक ( भिडियो )

‘एकै नजर’ पछि चन्द्रको  ‘जीवन’ सार्वजनिक ( भिडियो )
काठमाडौं – गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश 'जीवन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। आफ्नी छोरी सान्वीको जन्म दिनको शुभ अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। गीतका शब्द शिव चम्ल्गाईले लेखेका हुन्। जिन्दगीको यथार्थलाई समेटिएको यस गीतमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ। अनोज सुनार र जमनको कोरियोग्राफी रहेको यस प्रेम तामाङ र अनोज सुनारले सयुक्त ...

गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक

गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक
काठमाडौं । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले शुक्रबार यो गीत सार्वजनिक गरेका हुन् । हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज शिवाकोटीको शब्द एवं संगीतमा गीतमा स्वर दिएका हुन् । गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् । युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा गायक मिलन स्वयंमका साथमा चरित्र अभिन...

सुशिलाको ‘तिमीलाई हेरेर’लाई दर्शकको साथ ( भिडियो )

सुशिलाको ‘तिमीलाई हेरेर’लाई दर्शकको साथ   ( भिडियो )
काठमाडौं। स्मारिका ढकाल र रंजित पौडेल फिचर्ड गायिका सुशिला बरालको 'तिमीलाई हेरेर' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायिका बरालको शब्द, संगीत रहेको छ। यस गीतलाई महाराज थापाले संगीत संयोजन गरेका हुन्। माधव बेलबासेको सम्पादन रहेको यस भिडियोलाई अमृत सुनुवारको छायाँकन र निर्देशनमा तयार पारिएको हो। भिडियोको कथा आयाम पौडेलले लेखेका हुन्। गायिका बरालको च्यानल ...

आधारको तुम्बापोको कोसेली ‘सिसा सरी’ सार्वजनिक ( भिडियो )

आधारको तुम्बापोको कोसेली ‘सिसा सरी’  सार्वजनिक ( भिडियो )
काठमाडौं । अमेरिकाको ओहायो राज्य निवासी संगीतकार आधार तुम्बापोको संगीतमा समावेश 'सिसा सरी' बोलको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर बिष्णु अधिकारी रहेको छ। जित थुलुङको शब्दमा रहेको यस गीतलाई गायक अधिकारीले नै संगीत संयोजन गरेका हुन्। विगत लामो समय देखि नेपाली संगीतमा सक्रिय संगीतकार सुब्बाको संगीतमा चर्चित गायक गायिकाहरु रामकृष्ण ढकाल, अन्जु पन्त...