राजेश पायल राईको स्वरमा ‘सुम्निमाको देशैमा’ बजारमा
काठमान्डौँ ।
राजेश पायल राई र गायिका पुर्णिमा ठटालको स्वरमा ‘सुम्निमाको देशैमा’ रहेको ठेट पुर्वेली लोक गीतकोे भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ ।
मृदृल आङबो को शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । किराँत , राई लिम्बुको समुदायको सस्कार र सस्कृतिमा आधारित भएको ले भएको ले पनी आम दर्शक तथा स्रोताले निकै मन पराउनेमा आफु आशावा...