हिमाल सागरले ल्याए ए होर माया

हिमाल सागरले ल्याए ए होर माया
काठमाडौं, १० मँसिर गायक हिमाल सागरले आफ्नो नयाँ गीत ए होर माया...दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् । यो गीतको भिडियोलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ । यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय लजालु मायाँलुं...गीतबाट निकै भाइर...

अञ्जु र टिकाको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक

अञ्जु र टिकाको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक
काठमाडौं– गायिका अञ्जु पन्त तथा गायक टिका बोमजमको स्वरमा रहेको ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा रवि मान सिंह बस्न्यातको शब्द तथा गायक बोमजनकै संगीत छ । गीतको म्युजिक भिडियोलाई डान्सिङ शैलीमा तयार पारिएको छ । राहुल शाहको कोरियोग्राफी तथा निर्देशनको यो गीतको भिडियोमा राहुल शाह र एलिसा राईलाई प्रस्तुत गरिएको छ । भिडियोमा समावेश गरिएको डान्सलाई आम दर्शक तथा स्रोताले मन पराउने...

रामकृष्ण ढकाल र रानी शाक्यले ल्याए ‘चाहदिनँ हाँस्न म’ (भिडिओ)

रामकृष्ण ढकाल र रानी शाक्यले ल्याए ‘चाहदिनँ हाँस्न म’ (भिडिओ)
गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। गायिका शाक्यको आफ्नै युट्युब च्यानलबाट शुक्रबार ‘चाहदिनँ हाँस्न म’ बोलको गीत सार्वजनिक गरिएको हो। यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ। जातका कार प्रेममा आउने अवरोधलाई गीतको भिडिओमा प्रस्तुत गरिएको छ। गीतको भिडिओमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परी शाक्यको अभिनय छ। गीतको भिडिओलाई ...

तृप्ती र राजानन्दको ए बा भन्देउन

तृप्ती र राजानन्दको ए बा भन्देउन
पछिल्लो समय गायनबाट चर्चामा रहेकी गायिका तृप्ती खड्का र गायक राजानन्द मान्डब्यले नयाँ गीत ए बा भन्देउन...को भिडियो बजारमा ल्याएका छन् । यो गीतलाई राजानन्द मान्डब्यले लेखेका हुन् । गीतको संगीत पनि राजानन्दकै रहेको छ । हिजोका दिनमा नेताहरुले विभिन्न आश्वासन दिएको र त्यो आश्वासनलाई पुरा नगरेको भन्दै यो गीत मार्फत गायक गायिकाले नेताहरुलाई खबरदारी गरेका छन् । नजिकिँदै गरेको सँसदीय निर्वाचनलाई लक्षित...

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)

श्रोता र दर्शकको मन यसरी जित्दै ‘तिमीलाई दामी देखिन्छ’ (भिडियो सहित)
काठमाडौं । गायिका कमला रेग्मीले 'तिमीलाई दामी देखिन्छ' बोलको गीति सामाग्री सार्वजनिक गरेकी छिन् । प्रवासी जीवनको दैनिकीमा रहेर पनि नेपाली गीत–संगीतलाई सदैव माया गर्ने गायिकाको परिचय बनाएकी उनले चर्चित गायक रामजी खाँडसँगको सहकार्यमा उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् । यस गीतमा रविमानसिंह बस्नेतको शब्द तथा चर्चित गायक तथा संगीतकार टीका बोम्जनको संगीत रहेको छ भने यो गीतको लागि ट्र्याको एरेञ...

हाङको निर्देशनमा पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘मिम्जिरे पान्हा’ सार्वजनिक(भिडियो सहित)

हाङको निर्देशनमा पुष्पाञ्जली र जीवन अभिनित पालाम ‘मिम्जिरे पान्हा’ सार्वजनिक(भिडियो सहित)
निर्देशक हाङ चेम्जोङको निर्देशनमा ‘निङवासुम ८’ मा रहेको पालाम ‘मिम्जिरे पान्हा’ कोे भिडियो सार्वजनिक गरिएको छ । रीता फोम्बो ठुलीको शव्द संकलन तथा दुर्गा तुम्साको लय संकलनमा गायीका दुर्गा तुम्सा र गायक सुमन लिम्बूको आवाजमा रहेको पालाम ‘मिम्जिरे पान्हा’कोे भिडियो रीता फोम्बो ठुलीको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । धनकुटा र तेह्रथुममा छायांकन गरिएको पालाममा पुष्पाञ्जली तिलिङ,...

गीतकार राज मुकारुङको गीत ‘मैले प्रेम गरेकी हु’ सार्वजनिक (भिडियो )

गीतकार राज मुकारुङको गीत ‘मैले प्रेम गरेकी हु’ सार्वजनिक (भिडियो  )
गीतकार राज मुकारुङको नयाँ गीत 'मैले प्रेम गरेकी हु' सार्वजनिक भएको छ गायिका मन्जु लामा गुरुङको स्वर र हरि लम्सालको सगीत रहेको गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ । पछिल्लो समयका चर्चित कलाकारहरु आकाश श्रेष्ठ र गरिमा शर्माको अभिनय रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । उत्तम हुमागाईको सिनेमाटोग्राफी,विकास धमलाको सम्पादन रहेको भिडियोलाइ टूभेल नोट्स (Twelve Notes) च्यानल मार्फत सार्वजनि...

‘यो सास अल्झियो’ भिडियो

‘यो सास अल्झियो’ भिडियो
काठमाडौँ। गायिका तथा संगीतकार परिचय बनाउन सफल सुशिला बरालका ‘जुनिजुनी तिम्रै हुन मन छ है माया’ ,’तिमीले हेरेर मलाई पुग्ने भए’ जस्ता गीतले दर्शक श्रोताको मन जितेका छन्। उनको नयाँ गीत ‘यो सास अल्झियो’ भिडियो सहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा स्वर,शब्द तथा संगीत बरालकै रहेको छ। महाराज थापाले संगीत संयोजन गरेको गीत मेलोडीयस बनेको छ। निरन्तर संगीत क्षेत्रमा काम गरि रहेकी बरालका अझै केहि नयाँ ...

उषाको स्वरमा स्मारिका ढकाल र किरण नेपाली अभिनित माया थिएन भने सार्वजनिक।

उषाको स्वरमा स्मारिका ढकाल र किरण नेपाली अभिनित माया थिएन भने सार्वजनिक।
काठमाडौँ । बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका उषा मलाहा सिमरनको नयाँ गीत माया थिएन भने सार्वजनिक भएको छ । गीतमा राज कुमारको शव्द र संगीत रहेको छ । गीतको भिडियोमा २ नम्बरी निर्माता किरण नेपाली र चर्चित मोडल तथा टिकटकर स्मारिका ढकालको अभिनय रहेको छ भने उनीहरुलाई अर्की मोडल डिम्पल खरेल र सतिश सिंह खत्रीले साथ दिएका छन् । समसामयिक बिषयवस्तुलाई ध्यानमा राखेर बनाईएको भिडियोले गीतला...

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
काठमाडौँ। गायक रामकृष्ण ढकाल र गायिका बेनिषा पौडेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अभिनेता आकाश श्रेष्ठको जन्म दिनको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा अनुषा अधिकारी र आकाशको जोडी बाँधिएको छ। गोबिन्द कँडेल आँशुको शब्द रचना तथा दिपक शर्माको संगीत रहेको छ। सार्वजनिक 'ए माया जुनकिरी' बोलको गीतको भिडियोको निर्माता सुरज अधिकारी रहेका छन्। राजेन्द्र बजगाईंको संगीत संयोजन रहेको गीत...