हेमन्त र बिजय पुनको ‘पिरती’ को चर्चा
काठमाडौं । गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको ‘पिरती’ बोलको गीतको भिडियो ट्रेण्डिगंमा आएको छ । हेमन्त र गायिका सुनिता बुढा क्षेत्रीको स्वर रहेको भिडियो यो समचार तयार पार्दासम्म ट्रेण्डिगंको २१ औँ स्थानमा रहेको छ ।
राजकुमार बगरको शब्द तथा संगीत रहेको गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ । पर्यटकीय नगरी घान्द्रुकमा छायाँकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा हेमन्त,...