गीतकार कुमार सिवाकोटीको ‘भिझाएर आँशु’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको 'आँशु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द अमेरिकामा बसोबास गर्दै आएका गीतकार कुमार सिवाकोटीको रहेको छ। यो गीत गीतकार सिवाकोटी जीवन भोगाइमा आधारित छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभ...