मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित

मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, असार ४, काठमाडौं । लोकप्रिय गायक आङ मिङमा को स्वर रहेको ‘सगुन’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापा को संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गीतको भिडियोलाई मिङमा ले निर्देशन गरेका हुन् भने रविन्द्र बरालको छायांकन गरेका हुन । गीतमा मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो ः

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँ:, जेष्ठ १५ गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन । शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छा...

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह  ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , असार १ असार १, काठमाडौं । नव गायिका इन्दिरा विश्वकर्माको आधुनिक गीत ‘मन्द मुस्कान’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द महेश खरेलको रहेको छ भने संगीत खेम थापाको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा विमल अधिकारी र शान्ती सुनारको अभिनय रहेको छ । कपिल लामा निर्देशित भिडियोमा राजेश घिमिरको छायाङ्कन रहेको छ भने सम्पाद...

“घुटुघुटु थुक निल्ने बनाउन आए सर्जक अनिल’ टिका र शितलराज साथमा (भिडियो सहित)

“घुटुघुटु थुक निल्ने बनाउन आए सर्जक अनिल’ टिका र शितलराज साथमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत संगै आधुनिक गीत संगीतको पनि सिर्जना गरेर ख्याती कमाएका सर्जक अनिल खनालको शब्द संगीतमा एक गीतलाई भर्खरै बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको छ । "घुटुघुटु थुक निल्ने भएँ म" नाममा बजारमा आएको यस गीतमा आधुनिक गीत संगीत बाट आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका टिका प्रसाईं र शितलराज पाण्डेको रहेको छ । एक युवतीको सुन्दरताको प्रस...

अनु र केशवको ‘मैले भन्दा धेरै माया’

अनु र केशवको ‘मैले भन्दा धेरै माया’
काठमाडौ । गायक स्वरपराज आचार्यको स्वरमा सजिएको गीत ‘मैले भन्दा धेरै माया’को म्युजिक भिडियो तयार भएको छ । स्वरुपराज आचार्यले गाएको यो गीतलाई संगीत विपिन आचार्यले दिएका हुन । यो म्युजिक भिडियोमा नायिका अनु शाह र केशव पराजुली शर्मा,प्रकाश लम्साल फिचरिङ छन् । पहिलो पटक म्युजिक भिडियोमा देखिएका केशव पराजुली यो म्युजिक भिडियोबाट उत्साहित देखिएका छन् । नेपाली चलचित्रकी चर्चित नायिका अनु शाहसँग यो गीतम...

सङ्गीतकार प्रेमकृष्णले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरे

सङ्गीतकार प्रेमकृष्णले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरे
काठमाडौ । नेपाली दर्शकमाझ लोकप्रियगायक तथा सङ्गीतकार प्रेमकृष्णा बजगाइले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरेका छन् ।करिव दुई दशक देखि संगीत सिकाउदै आएका बजगाईले हालसालै आफ्नै शब्द तथा लयमा गीत सार्वजनिक गरेका हुन। सो गीतमा स्वर प्रेम कृष्ण बजगाई स्वयमको रहेको छ भने भिडियो निर्देशन मिरा महतले गरेका छन । साथै एलिशा र कुमारको अभिनय रहेको छ । जीवन निरौलाको छायाङ्कन र सम्पादन रहेको छ । &nb...

दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक

दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक
काठमाडौं, दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको हो । ‘तिम्ले बाटो फेरेउ अरे...’, ‘तिमीलाई मन पराउनु...’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन...’ स्रोता÷दर्शकमाझ आएको हो । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्र...

उत्तम विक्रम विष्टको फेरी अर्को गीत बजारमा सार्वजनिक

उत्तम विक्रम विष्टको फेरी अर्को गीत बजारमा सार्वजनिक
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १८ सुगम संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक उत्तम विक्रम विष्टको आवाजमा परदेशी युवा युवतिको कारुणिक भाव बोकेको गीत “ भोला बोकी” को लिरिकल भिडियो बजारमा आएको छ । । उवि उविको शब्द तथा उत्तम विक्रम विष्टको संगीतमा गीतमा रहेको गीतलाई विन्ध्वासिनी म्युजिक ले बजारमा ल्याएको विन्ध्वासिनी म्युजिक ले बजारमा ल्याएको छ । हेर्नुहोस भिडियो ।

गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आउँदै

गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आउँदै
काठमाडौं, गायक संगम लिम्बुले फरक शैलीको गीत लिएर आउँदै छन् । उनले ‘तिमी करोडमा सानु म चाहिँ रोडमा...’ गीत लिएर स्रोता/दर्शकमाझ आउन लागेका हुन् । राजधानीको असन स्थित क्रिएशन रेकडिङ् स्टुडियोमा उनले मंगलाबार यो गीत रकेड गरेका हुन भने दुई चार दिनमा गीतको भिडियो पनि दर्शक/स्रोतामाझ ल्याउने तयारीमा रहेको बताए । थुप्रै गीतमा सङ्गीत तथा स्वर दिएका संगमले यो गीत फरक शैलीको बनाउने प्रयास गरेका छन् ।...

गायक सागर संसार राईको आधुनिक गीतिसंग्रह ‘ आमा ’ हेर्नुहोस भिडियो सहित

गायक सागर संसार राईको आधुनिक गीतिसंग्रह  ‘ आमा ’ हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डाँै , जेष्ठ १५ नेपाली संगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्काे हिट गीतहरू सांगीतिक बजारमा आइरहेका छन । नेपाली आधुनिक गायन क्षेत्रमा राम्रो सम्भावना बोकेका सागर संसार राईको आवाजमा रहेको गीत आधुनिक गीतिसंग्रह ‘आमा ’सार्वजनिक भएको छ । चन्द्र लामा अनुरागको शब्दमा संगीतमा गीत को कम्पोज गरिएको छ । मुस्कान मुकारुङले मिक्सिङ गरेका छन । आफनी आमा प्रति समर्पित भएर गीतमा बास्तविक...