गायक उत्तम विक्रम विष्टको “झोला भरी” हेर्नुहोस भिडियो सहित

गायक उत्तम विक्रम विष्टको “झोला  भरी” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डौ, असार १७ युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको लाखौँ नेपाली युवा युवतिको भोगाईमा आधारित बाध्यतालाई समेटिएको गीतको “झोला भरी” बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार उवि उवि को शब्द रचना मा रहेको गीतमा उत्तम विक्रम विष्टको सुमधुर संगीत रहेको छ भने गीतमा कृष्ण पुनको संगीत संयोजन छ । बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडि...

आधुनिक गीतीसंग्रह ” निहालेर हेर ” हेर्नुहोस भिडियो

आधुनिक गीतीसंग्रह  ” निहालेर हेर ” हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौँ , असार १५ नव गायिका इन्दिरा निर्जला अधिकारीको आधुनिक गीत ‘निहालेर हेर’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत निर्जला अधिकारी स्यमको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निर्जला र आनन्द क्षेत्रीको अभिनय रहेको छ । निर्जला अधिकारी निर्देशित भिडियोमा जि राज शर्माको छायाङ्कन रहेको छ भने सम्पादन विवेक सुनारले गरेक...

गायिका रानु निरौला र गायक राजन राज शिवाकोटीको आवाजमा ”पर्यटन नै भविष्य” ( भिडियो सहित )

गायिका रानु निरौला र गायक राजन राज शिवाकोटीको आवाजमा ”पर्यटन नै भविष्य” ( भिडियो सहित )
रोशन पोखरेल , असार १३ । नेपालको पर्यटकिय क्षेत्रको वर्णन गर्दै गायिका रानु गीत “के छैन र सबै छ हाम्रो ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक सो गीतमा नेपाल सास्कृतिक तथा पर्यटकिय रुपमा धनि भएको कुरा लाई सरल रुपमा प्रस्तुत गरिएको छ । नेपालको गाउँ गाउँमा पर्यटक भित्राउनको लागी सबैलाई आग्रह गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो ।शिव अधिकारी अविरलको शब...

गायक कर्मा तामाङ आयुशको ‘तिमीले उस्लाई रोज्यौ ’ हेर्नुहोस भिडियो सहित

गायक कर्मा तामाङ आयुशको  ‘तिमीले उस्लाई रोज्यौ ’ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमाडौ, असार ४ । गायक कर्मा तामाङ आयुशको पछिल््लो समयमा नेपाली सुगम संगीतमा निकै सर्वोकृष्ट गीत बजारमा ल्याइरहेका छन । आधुनिक गायनमा राम्रो सम्भावना बोकेको स्वर भएका गायक कर्माले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् । गायक कर्मा तामाङको स्वरमा रहेको ‘तिमीले उस्लाई रौज्यौ ’ गीत यतिबेला सार्वजनिक भएको छ । विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त यो...

मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित

मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, असार ४, काठमाडौं । लोकप्रिय गायक आङ मिङमा को स्वर रहेको ‘सगुन’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापा को संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गीतको भिडियोलाई मिङमा ले निर्देशन गरेका हुन् भने रविन्द्र बरालको छायांकन गरेका हुन । गीतमा मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो ः

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँ:, जेष्ठ १५ गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन । शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छा...

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह  ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , असार १ असार १, काठमाडौं । नव गायिका इन्दिरा विश्वकर्माको आधुनिक गीत ‘मन्द मुस्कान’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द महेश खरेलको रहेको छ भने संगीत खेम थापाको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा विमल अधिकारी र शान्ती सुनारको अभिनय रहेको छ । कपिल लामा निर्देशित भिडियोमा राजेश घिमिरको छायाङ्कन रहेको छ भने सम्पाद...

“घुटुघुटु थुक निल्ने बनाउन आए सर्जक अनिल’ टिका र शितलराज साथमा (भिडियो सहित)

“घुटुघुटु थुक निल्ने बनाउन आए सर्जक अनिल’ टिका र शितलराज साथमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत संगै आधुनिक गीत संगीतको पनि सिर्जना गरेर ख्याती कमाएका सर्जक अनिल खनालको शब्द संगीतमा एक गीतलाई भर्खरै बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको छ । "घुटुघुटु थुक निल्ने भएँ म" नाममा बजारमा आएको यस गीतमा आधुनिक गीत संगीत बाट आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका टिका प्रसाईं र शितलराज पाण्डेको रहेको छ । एक युवतीको सुन्दरताको प्रस...

अनु र केशवको ‘मैले भन्दा धेरै माया’

अनु र केशवको ‘मैले भन्दा धेरै माया’
काठमाडौ । गायक स्वरपराज आचार्यको स्वरमा सजिएको गीत ‘मैले भन्दा धेरै माया’को म्युजिक भिडियो तयार भएको छ । स्वरुपराज आचार्यले गाएको यो गीतलाई संगीत विपिन आचार्यले दिएका हुन । यो म्युजिक भिडियोमा नायिका अनु शाह र केशव पराजुली शर्मा,प्रकाश लम्साल फिचरिङ छन् । पहिलो पटक म्युजिक भिडियोमा देखिएका केशव पराजुली यो म्युजिक भिडियोबाट उत्साहित देखिएका छन् । नेपाली चलचित्रकी चर्चित नायिका अनु शाहसँग यो गीतम...

सङ्गीतकार प्रेमकृष्णले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरे

सङ्गीतकार प्रेमकृष्णले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरे
काठमाडौ । नेपाली दर्शकमाझ लोकप्रियगायक तथा सङ्गीतकार प्रेमकृष्णा बजगाइले ‘निस्ठुरी मायालु ’ बोलको गीत सार्वजनिक गरेका छन् ।करिव दुई दशक देखि संगीत सिकाउदै आएका बजगाईले हालसालै आफ्नै शब्द तथा लयमा गीत सार्वजनिक गरेका हुन। सो गीतमा स्वर प्रेम कृष्ण बजगाई स्वयमको रहेको छ भने भिडियो निर्देशन मिरा महतले गरेका छन । साथै एलिशा र कुमारको अभिनय रहेको छ । जीवन निरौलाको छायाङ्कन र सम्पादन रहेको छ । &nb...