गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक
गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द तथा सङ्गीत, जिवन बढुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
श्रृजन बरालको निर्देशन र अर्जुन भुसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा अस्मी ढकाल ,रोयल प्रिन्स , दिपक सापकोटा र स्वाभिमान सुवेदी को अभिनय रहेको छ । चक्र बरालको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन अम...