डि आर अटुको संगीतमा ”माई बेनी मेलैमा ” भिडियो सहित ।

डि आर अटुको संगीतमा ”माई बेनी मेलैमा ” भिडियो सहित ।
काठमाण्डौं गायिका मेलिना राई र गायक संगम शेर्मा लिम्वुको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । पुर्वेली लोक भाकामा आधारित गीत बाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ । बुद्ध थापाको छायाँकन , विकाश धमलाको सम्पादन तथा दिनेश माङबुको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा उमेश राई फुलन्देकी आमा , सन्ध्या बुढा , निरान्...

एलिजा गौतम अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक

एलिजा गौतम अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक
नायिका एलिजा गौतम र मोडल आशिष कुमार अभिनित ‘यो धड्कन’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र विशाल निरौलाको स्वर रहेको गीतको शब्द, रचना भरत रौनियारको हो भने संगीत खेम सारु मगरको छ । भिडिओको निर्देशन गोविन्द राईले गरेका हुन भने छायाँकन एलेन मगरले गरेका हुन् । हेरौं भिडिओ : https://www.youtube.com/watch?v=NyTPkuTOVX8&feature=emb_title

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक

राजेश र निलमको ‘पुर्वै शहर’ सार्वजनिक
गायक राजेश पायल राई र गायिका निलमरोजु राइको स्वरमा समावेश ‘पुर्वै शहर’को भिडियो सार्वजनिक भएको छ । आलोक चाम्लिङ राइको शब्द रहेको गीतमा निलम रोजु राइको संगीत छ । भिडियोमा सन्तोष राई र सलिना थापा मगरको अभिनय छ । सरु रानाको कोरियोग्राफी रहेको भिडियोमा सन्तकुमार राइको निर्देशन छ । https://www.youtube.com/watch?v=x4OXnh9VtaM&feature=emb_title

अस्मिता परियारको ‘आकाशै को’ सार्बजनिक

अस्मिता परियारको  ‘आकाशै को’  सार्बजनिक
काठमाडौँ। गायक बिश्व नेपाली र अस्मिता परियारको स्वर रहेको 'आकाशै को' बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । आनन्द राईको संगीत रहेको गीतमा डा. राजु बाबु श्रेष्ठको शब्द र गोपाल रसाईलीको संगीत संयोजन रहेको छ । भिडियो ट्री इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत रिलिज गरिएको हो । दिपेश सापकोटाले निर्देशन गरेको भिडियोमा रोचक जोशी र मुना गौचनको अभिनय देख्न सकिन्छ । रोचकको यो डेब्यु भिडियो हो ।कानुन व...

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )

एलिजा र आशिस अभिनित ‘यो धड्कन’ सार्वजनिक ( भिडियो )
अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत 'यो धड्कन' सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ । मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा निकै चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को...

मगर गीत ‘डिस्या र डी लख’ सार्वजनिक(भिडियो सहित)

मगर गीत ‘डिस्या र डी लख’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं । मगर भाषाको गीत ‘डिस्या र डी लख’ सार्वजनिक गरिएको छ । रित राना मगर र सन्तोष राना मगरको स्वरमा रहेको यस गीतमा डोलराज बाह्रघरे मगरको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा मगर फिल्मका लोकप्रिय नायक रमेश बाबु थापा मगरसँगै रबिता थापा मगरको नृत्य रहेको छ । दुबै जनाको जोडी गज्जब देखिएको छ । यस्तै भिडियोमा आयारन आले मगर र हेम लामाको पनि अभिनय रहेको छ । बिपि फिल्म नेपालबाट निर्माण भएको यस गी...

तुंग नेपालको शब्द संगीतमा ‘निरमाया’ सार्वजनिक ( भिडियो )

तुंग नेपालको शब्द संगीतमा ‘निरमाया’ सार्वजनिक ( भिडियो )
काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेल र प्रतिभाशाली गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत 'निरमाया'को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द संगीत तुंग नेपालको रहेको छ। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्। युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। शुभम भुजेलले कोरियो...

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलमले ल्याए ‘पूर्वै शहर’, परवासको कथा देखाइयो

लोकप्रिय गायक राजेशपायल राई र गायिका निलमले ल्याए  ‘पूर्वै शहर’, परवासको कथा देखाइयो
काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईर गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै शहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको संगीतमा रहेको गीतका शब्द शृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौं भन्ने इच्छा हुनेहरुको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन शन्त कुमार राईले गरेका हुन् । सरु राना गुरुङको कोरियोग्राफीमा तयार...

चर्चित मोडल अनुशा राईसंग पहिलोपल्ट मोडलिङ गर्दै गायक तथा संगीतकार उत्तम राई (भिडियो सहित)

चर्चित मोडल अनुशा राईसंग पहिलोपल्ट मोडलिङ गर्दै गायक तथा संगीतकार उत्तम राई (भिडियो सहित)
काठमाडौं : गायक तथा संगीतकार उत्तम राई र अहिले चर्चामा रहेकी मोडल अनुशा राईले अभिनय गर्नु भएको "हाम्रो माया" गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा उनै गायक तथा संगीतकार उत्तम राई र सुरिलो स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ । लेखु सहयात्रीको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कु...

हरि उप्रेती, विकास चौधरी र सत्यकला राईको सहकार्यमा ‘¥याइँ ¥याइँ सारङ्गी’

हरि उप्रेती, विकास चौधरी र सत्यकला राईको सहकार्यमा ‘¥याइँ ¥याइँ सारङ्गी’
काठमाडौं । लोकप्रिय गीतकार एवं गजलकार हरि उप्रेतीको शब्द सिर्जनामा पछिल्लोपटक बजारमा आएको गीत हो ‘¥याइँ ¥याइँ सारङ्गी’ । गीतकार उप्रेतीको शब्दलाई लोकप्रिय संगीतकार विकास चौधरीले संगीत सिर्जना गरेका छन् भने लोकप्रिय गायिका सत्यकला राईले स्वर दिएकी छन् । उप्रेतीको आधुनिक गीतिसंग्रह ‘करुणा–२’मा समावेश रहेको गीत ¥याइँ ¥याइँ सारङ्गीको संगीत संयोजन पनि विकास चौधरीकै रहेको छ । ‘¥याइँ ¥याइँ सारङ्ग...