गीतकार मणी राज बस्नेतको शब्दमा“मायाले बोलाको” म्युजिक भिडियो सहित

गीतकार मणी राज बस्नेतको शब्दमा“मायाले बोलाको” म्युजिक भिडियो सहित
✍काठमाडौँ जिल्ला दक्षिणकाली नगर पालिका वडा नम्बर-५ फर्पीङ, डोल्लुमा जन्मिएका गीतकार मणी राज बस्नेत बिगत सोह्र बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसेर लेखनमा सकृय छन ।भर्खरै उनको अर्को नयाँ गीत “मायाले बोलाको” म्युजिक भिडियो सहित सार्वजनिक भएकोछ । पाँच दर्जन भन्दा बढी गीत रेकर्ड गराई सकेका गीतकार बस्नेतको शब्दमा नेपालका धेरै चर्चित लोकप्रिय संगीतकार गायक ,गायिका हरुले स्वर भरीसकेक...

शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक (भिडियाे)

शिवराज जङ्गको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक (भिडियाे)
गायक शिवराज जङ्गकोको हृदयस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । गायक जङ्गकैै रचना तथा संगीत गीतमा सङ्गीत संयोजन मञ्जिलविक्रम केसीले गरेका छन् । गीत फोरक्युब इन्टरटेन्मेन्टबाट निर्माण गरिएको हो । गीतको भिडियो डिएआर मुभीको अधिकृत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । घरायसी तथा व्यावहारिक समस्याले बाध्यतावश वैदेशिक रोजगारीका लागि विदेशिनुपर्दा आफ्ना श्रीमती तथा परिवारलाई सम्झाइबुझाइ गरी मनमा पीडा ब...

बालकुमारको ‘गल्ती’मा गौरव र सैयाराको जोडी ( भिडियो )

बालकुमारको ‘गल्ती’मा गौरव र सैयाराको जोडी ( भिडियो )
गायक अनुप गुरुङको 'गल्ती' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। पप भर्सनको यस गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक अनुप गुरुङको रहेको छ। गीतमा जेनरिस्क म्युजिकको संगीत संयोजन रहेको छ। प्रेम सम्बन्धमा हुने गल्तीहरुको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा गौरव पहारीको साथमा सैयारा लामा फिचर्ड छन्। भिडियोमा आरजे गुरुङले छायांकन रहेको छ। राम आईडु सहायक निर्देशक रहेको यस भिडियोलाई बाल कुमार मगरको सम्प...

मलेसियाबाट रामकृष्णले ल्याए ‘यो माया के हो’ ( भिडियो )

मलेसियाबाट  रामकृष्णले ल्याए  ‘यो माया के हो’ ( भिडियो )
काठमाण्डौं । गोविन्द प्रसाद साहको बिल्कुलै नयाँ गीत 'यो माया के हो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको यस गीतमा राम कृष्ण महराको शब्द रहेको छ। मन कुमार ( शिवराज)ले गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ। वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा ( आयुष ) र मनोज ओली फिचर्ड छन्। दिपेन बस्ने...

“मेरी आमा” भन्दै आए गायक मनिष लामा(भिडियो सहित)

“मेरी आमा” भन्दै आए गायक मनिष लामा(भिडियो सहित)
काठमाडौँ - सुमधुर आवाजका धनि गायक मनिष लामाको राष्ट्र प्रेमले ओतप्रेत भएको नयाँ राष्ट्रिय गित "सम्झन्छु मेरी आमा" को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतको माध्यम बाट देशका युवापिडिहरुलाई जागरुक बनाउदै आफ्नो मातृभूमि प्रतिको कर्तब्यलाइ नबिर्सन र नेपालीहरु संसारको जुनसुकै ठाउँमा जहाँ रहे पनि मन भने नेपालीनै रहिरहने संदेश गित मार्फत दिन खोजिएको छ। आफ्नो भेषभुषा, कला संस्कृतिलाइ जगेर्ना गर्दै आफ्नो द...

शिवराज जङ्गको मर्मस्पर्शी गीत “मुना” सार्वजनिक ( भिडियाे)

शिवराज जङ्गको मर्मस्पर्शी गीत “मुना” सार्वजनिक ( भिडियाे)
काठमाडौं / गायक शिवराज जङ्गको मर्मस्पर्शी गीत"मुना" सार्वजनिक भएको छ। आफ्नो घरायसी तथा व्यवहारिक समस्याका कारण बाध्यतावश् वैदेशिक रोजगारका लागि विदेशिनुपर्दा आफ्नो श्रीमती तथा परिवारलाई सम्झाई, बुझाइ गरि आफ्नो मनमा पीडा बोकेर हिँड्नुपरेको कथा, व्यथा समेटेर तयार पारिएको गीतमा मुना मदनको कथाको झझल्को आउँछ। गायक स्वयं शिवराजकै रचना तथा संगीत रहेको गीतमा संगीत संयोजन गीतार मञ्जिल विक्रम के.सी....

‘माया लाउँ कि नलाउँ भो’ मा केकी अधिकारी र टिकटक क्वीन अकेशाको अभिनय (भिडियो)

‘माया लाउँ कि नलाउँ भो’ मा केकी अधिकारी र टिकटक क्वीन अकेशाको अभिनय (भिडियो)
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीको अभिनय रहेको नयाँ म्युजिक भिडयो सार्वजनिक भएको छ । गायक चुडामणि पौडेल र गायिका टिका प्रसाईको सुमधुर स्वरमा सजिएको 'माया लाउँ कि नलाउँ भो' बोलको गीत केही दिनअघि युट्युबमा सार्वजनिक भएको हो । गीतमा चुडामणि पौडेलको शब्द, टिका भण्डारीले संगीत रोमी बस्नेतको संगीत संयोजन रहेको छ। भिडियोमा रमेश तिवारी र केकी अधिकारीको अभिनय रहेको ...

गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” भिडियो सहित ।

गायिका मेलिना राईको आवाजमा ”तिमी आयौ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ”तिमी आयौ” गीतको भिडियो सार्वजनिक भएको छ । सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम विसन मान्धरको एरेन्ज गीतमा छ । प्रेमका प्रेमील शब्दहरुलाई निकै मार्मिक एवम भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन । जिवनमा आइपर्ने खुशी पछिको रोदनलाई गीतमा समेटन खोजिएको छ । दिपक गिरीको छायाँकन , ...

‘आर्या’को गीतमा शिल्पा

‘आर्या’को गीतमा शिल्पा
फिल्म ‘आर्या’ को गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । लकडाउनका कारण प्रदर्शनमा रोकिएको आर्याको हालै गीत सार्वजनिक गरिएको हो ।तिमिल्सिना फिल्म प्रोडक्सनबाट निर्माण गरिएको यस फिल्मको गीतलाई मेलिना राइले स्वर दिएकी छन् । कविराज गहतराजको नृत्य निर्देशन ,राम सिटौलाको सङ्गीत, लक्ष्मण सिटौलाको शब्द रहेको छ। उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको फिल्ममा अभिनेत्री शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ ...

गायिका उर्मिला लाम्गादेको ‘जवानी ताजा ताजा छ’ सार्वजनिक ( भिडियो )

गायिका उर्मिला लाम्गादेको  ‘जवानी ताजा ताजा छ’  सार्वजनिक ( भिडियो )
काठमाडौं । अमेरिकाको न्युयोर्कबाट गायिका उर्मिला लाम्गादे र वरिष्ठ गायक यम बरालको स्वरमा रहेको गीत 'जवानी ताजा ताजा छ' को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने शिखर सन्तोषले यस गीतलाई संगीतवद्द गरेका हुन्। यस गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्। युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुस...