प्रमिलाको शब्द र रचनाको स्वरमा सज्जित ‘भंगेरी चरी’( भिडियो )
क्यानडामा रहेर निरन्तर गीतलेखनमा सक्रिय गीतकार प्रमिला बस्नेतको ‘भंगेरी चरी’ गीत सार्वजनिक भएसंगै लोकप्रिय बन्दै गैरहेको छ । पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालको स्वर र विकास चौधरीको संगीत रहेको गीतको साहस शाक्यको संगीत संयोजन रहेको छ
नायिका अशिष्मा नकर्मी अभिनित भिडियोलाई गीतकार प्रमिला बस्नेतको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । आवेश बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पाद...