उड्नु छ आज भन्दै आईन गायिका सीमा संग्रौला
धरान / दस बर्ष अघि "नोट " एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा पर्दपर्ण गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समय पछि "उड्नु छ आज " बोलको गीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन्।
नोट एल्बमको " के नै रुनु छ र " बोलको गीत बाट त्यही बर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्क्रस्ट नव प्रतिभाको अवार्ड समेत हात पार्न सफल गायिका सिमा संग्रौलाको के नै रुनु छ संगै जितेर मेरो मन , यो बैंश भि...