आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०७८ मंगलबार २० अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०७८ मंगलबार २० अप्रिल २०२१)
आजको पञ्चाङ्ग श्री सूर्योत्तरायणे श्रीशाके १९४३ नेपाल सं. ११४१ वसन्त ऋतु राक्षस नामक सम्वत्सर वि.सं. २०७८ वैशाख ७ गते मंगलबार तद्अनुसार सन् २०२१ अप्रिल २०तारिख चैत्र शुक्लपक्ष अष्टमी तिथि तिष्य नक्षत्र धृति योग भद्रा करण ४ः४२ पर बालन करण आनन्दादिमा प्रबर्द्ध योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३१ बजेमा हुनेछ । भीष्माष्टमीव्रत, चैत...

वैशाख ०६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

वैशाख ०६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष राशी - ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। अरूको भर पर्दा उपलब्धि गुम्न सक्छ, सजग रहनुहोला।पठनपाठनमा समय दिन नसकिएला।आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । 2-brishबृष राशी -( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ) सन...

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक उपकारको काममा सहभागी भइएला । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । महिला...

आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०७८ शनिबार १७ अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०७८ शनिबार १७ अप्रिल २०२१)
अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वसन्त ऋतु राक्षस नामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ वैशाख ४ गते शनिबार तद्अनुसार सन् २०२१ अप्रिल १७ तारिख चैत्र शुक्लपक्ष पञ्चमी तिथि मृगशिरा नक्षत्र शोभन योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा वृष राशिमा १०ः२० पर मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १...

नयाँ वर्षको राशिफल : वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख

नयाँ वर्षको राशिफल : वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख
वि.सं.२०७८ साल बैशाख ०१ गते । बुधबार । ईश्वी सन् २०२१ अप्रिल १४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि–द्धितीया,१३ घडी ५६ पला,बिहान ११ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र–भरुणी,२५ घडी ५८ पला,बेलुकी ०४ बजेर ०६ मिनेट उप्रान्त कृतिका । योग– प्रिती,२३ घडी ५३ पला,दिउसो ०३ बजेर १६ मिनेट उप्रान्त आयुष्मान । करण– कौलव,बिहान ११ बजेर १७ ...

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ चैत २०७७ मंगलबार, १३ अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ चैत २०७७ मंगलबार, १३ अप्रिल २०२१)
अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्री सूर्योत्तरायणे श्रीशाके १९४२ नेपाल सं. ११४१ वसन्त ऋतु राक्षसनामक सम्वत्सर वि.सं. २०७७ चैत्र ३१ गते मंगलबार तद्अनुसार सन् २०२१ अप्रिल १३ तारिख चैत्र शुक्लपक्ष प्रतिपदा तिथि ९ः१७ पर द्वितीया तिथि अश्विनी नक्षत्र १३ः३१ पर भरणी नक्षत्र विषकुम्भ योग बालब करण आनन्दादिमा अमृत योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाड...

आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०७७ सोमबार, १२ अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०७७ सोमबार, १२ अप्रिल २०२१)
अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४१ वसन्त ऋतु वि.सं. २०७७ चैत्र ३० गते सोमबार तद्अनुसार सन् २०२१ अप्रिल १२ तारिख चैत्र कृष्णपक्षको अमावश्या तिथि ७ः३० पर चैत्र शुक्लप्रतिपदा तिथि रेवती नक्षत्र १३ः३१ पर अश्विनी नक्षत्र वैधृति योग किंस्तुघ्न करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा मीन राशिमा ११ः०९ पर मेष राशिमा भ्रमणशील रहला । काठमाडौं...

चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

चैत २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा माता पिताको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । व्यापारमा लाभ हुनेछ । समाजमा प्रतिभाको कदर हुनेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । यात्राको योग छ । मान्यजन वा अभिभावक वर्ग...

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् आजको राशिफल
आज २२ चैत्र २०७७ आइतवार को राशिफल मेष आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । मिथुन रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । सिंह आज परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला,साहित्य तथा स...

यो साता यी चार राशिको चम्किँदैछ भाग्य, तपाईको कस्तो होला ?

यो साता यी चार राशिको चम्किँदैछ भाग्य, तपाईको कस्तो होला ?
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । वैदेशिक कार्य र विद्यामा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्राको योग रहेको छ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आलस्य उत्पन्न भै दैनिक कार्यहरू पनि ओझेलमा पर्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । सा...