कोरोनाबाट बच्न हरदिन रोगसँग लड्ने क्षमता भएका यी ५ खानेकुरा खानुहोस्

कोरोनाबाट बच्न हरदिन रोगसँग लड्ने क्षमता भएका यी ५ खानेकुरा खानुहोस्
काठमाडौ । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ, र हामीलाई छिटै रोगले आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता (इम्युनिटी पावर) बढाउन शरीरमा डब्लुबिसीको मात्रा पर्याप्त राख्नुपर्छ। यी खानेकुराको नियमित सेवनले शरीरमा डब्लुबिसीको कमी हुन पाउँदैन । लसुन, अदुवा खानामा दैनिक लसुन र अदुवाको प्रयोग गर्नु स्वास्थ्यका लागि लाभदायक छ । यी दुवैमा डब्लुबिसी अर्थात् शर...

तीजको दर कस्तो हुन पर्छ ? तीजमा के खाने के नखाने ? डाईटिसियन बिद्याको सुझाब (भिडियो)

तीजको दर कस्तो हुन पर्छ ? तीजमा के खाने के नखाने ? डाईटिसियन बिद्याको सुझाब (भिडियो)
तीज हाम्रो घर आगनमा आईसक्यो । आज दर खाने दिन । बिगतको बर्षमा जस्तो हर्षउल्लास नभए पनि घरघरमा परिवार मिलेर दर खान सक्छन् । दर खाने भनेको तीजको दिन ब्रतबस्दा समस्या नहोस् भन्नाले अघिल्लो दिन राती नै खानेकुराहरु खाने गरिन्छ । तर पछिल्लो समयमा दर भनेको रमाईलो जस्तो र खानेकुराहरु र मिठा मिठा परिकारहरु खाने भन्ने बुझिन आएको छ । दरको रुपमा खाईने खानेकुराहरुले स्वास्थ्यमा असर पर्न पनि सक्छ । दरको खानेकुरा...

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स

अनुहारको चाउरीपनबाट जोगिने सात टिप्स
बजारमा बिभिन्न सौन्दर्य प्रसाधन उपलब्ध छन् । छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ । चाउरीपन रोक्न र यसलाई घटाउन सौन्दर्...

युट्यूब पत्रकारिता : ‘मिडिया’ कि ‘मिडियम’ ?

युट्यूब पत्रकारिता : ‘मिडिया’ कि ‘मिडियम’ ?
आजभन्दा करिव तीन महिनाअगाडि कोरोना कहरकै बीचमा प्रदेश नं. ३ का जनस्वास्थ्य प्रयोगशालाका डाइरेक्टर नारायण कार्की आफ्नो कर्मचारीसहित अफिसियल कामको लागि कार्यालय पोशाकमै परिचय पत्रसमेत घाँटीमा भिरेर तराइतिरबाट काठमाडौं आइरहेका थिए । काठमाडौं छिर्ने नाका नागढुङ्गामा चेकजाँच गर्ने बहानामा गाडी रोकियो । दुई ब्यक्ति रोकिएको गाडीनजिक आए । गाडीमा सवारी पास टाँसिएको थियो । टाँसिएको उक्त सवारीपास पनि तिनै ...

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध

यो एक शब्द जसले सुमधुर बनाउँछ, तपाईंको सम्बन्ध
काठमाडौँ – सबन्धलाई मानिसहरु मुठ्ठीभित्र रहेको पुतलीसँग तुलना गर्छन् । मुठ्ठी बेस्सरी कस्नुभयो भने पुतली मर्छ, खोल्नुभयो भने उडेर भाग्छ । सम्बन्ध पनि त्यस्तै हो, एक – अर्कालाई केरकार बढी गरियो भने भित्रभित्रै सम्बन्धमा चिसोपना आउँदै जान्छ भने स्वतन्त्र छोडिदियो भने कता पुगिसक्छ थाहा नै हुदैँन । त्यसैले जीवन जति संवेदनशील छ सम्बन्ध पनि उत्तिकै छ । आजभोलि सम्बन्धहरु नाजुक बन्दै गइरहेका छन् । ...

दिनहुँ दुध दिने दुनियाँकै अनौठो बोका

दिनहुँ दुध दिने दुनियाँकै अनौठो बोका
बाख्रीले दुध दिनु त अनौठो कुरा भएन । तर जब बोकाले दुध दिन थाल्दछ, तब त्यो दुनियाकै आठौँ आश्चर्य नबन्ने कुरा भएन । यस्तो अकल्पनीय घटना भारतको राजस्थानमा भएको छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । बोकाबाट दुहेको दुधलाई उसका मालिकले निकै स्वाद मानेर पिउने गरेका छन् । राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा...

दीवाकर भन्छन्, ‘अब ठूलो लगानीमा फिल्म बनाउनु हुन्न’

दीवाकर भन्छन्, ‘अब ठूलो लगानीमा फिल्म बनाउनु हुन्न’
नेपाली फिल्म क्षेत्र ठप्प भएको पाँच महिना भइसकेको छ । सरकारले कोरोना रोकथामका लागि घोषणा गरेको लकडाउन अन्त्य भए पनि यो क्षेत्र पुनः सञ्चालनमा आएको छैन । संक्रमितको संख्या बढिरहेको अवस्थामा पुनः लकडाउन हुनसक्ने चर्चा चलिरहेको छ । संक्रमणले भयावह रुप लिइरहेको अवस्थामा सरकारले तत्काल फिल्म क्षेत्र खेल्न अनुमति दिने सम्भावना न्यून छ । फिल्मकर्मीहरु भने आजको भोली चलायमान हुने क्षेत्र नभएकाले निर्द...

यस्तो छ सेतो दुबी आउने कारण, यसरी हटाउन सकिन्छ

यस्तो छ सेतो दुबी आउने कारण, यसरी हटाउन सकिन्छ
मान्छेको शरीरमा या अनुहारमा सेतो रङको सानो दाग (पिगमेन्ट लस) आउने समस्या दुबी हो। धेरै मान्छेले यसलाई 'कस्मेटिक डिस्फिगरमेन्ट'को रुपमा लिने गर्छन्। यो भन्नुको अर्थ शारीरिक सौन्दर्यताको समस्या हो। तर यसले सौन्दर्यतासँग मात्र सम्बन्धित नभएर मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ। छालाको रङ बनाउन रगतको मेलानोसाइट कोषले उत्पादन गर्ने मेलानिन पिगमेन्टले सहयोग गरेको हुन्छ। मेलानिन पिगमेन्टकै कारण ...

विवाहपछि यस्ता उपाय अपनाउँदा चम्किन्छ मानिसको भाग्य

विवाहपछि यस्ता उपाय अपनाउँदा चम्किन्छ मानिसको भाग्य
एजेन्सी । भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । तर, सबैको हकमा यस्तै हुन्छ भन्ने छैन । कसै कसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुन्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो प...

हरियो चुरा, मेहन्दी र साउन महिना

हरियो चुरा, मेहन्दी र साउन महिना
यस वर्षको साउन महिना शुरु भएको छ । यो महिना नेपाली चेलीहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । के पनि भन्न थालिएको छ भने बाटोमा हिडिरहेका नारीहरुलाई हेरेर नै थाह हुन्छ कि यो साउन महिना हो । हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै लुगा लगाएर एक खालको फेसन जस्तै देखिएको छ यो साउन महिना । सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । भनाई के पनि रहेको छ भने विवाहित महिलाले ...