निश्चित उमेरपछि सुरक्षित छ मदिरापान?

निश्चित उमेरपछि सुरक्षित छ मदिरापान?
विश्वविद्यालय जान घर छोडेको दिन अर्थात् १८ वर्ष पुगेपछि बेलायतमा रक्सी किन्न पाइन्छ। धेरै युवा धेरै मदिरा पिउँदा त्यसले आफ्नो आयुलाई असर गर्छ भन्नेबारे जानकार हुन्छन् तर पनि मदिरा उनीहरुका लागि कुल कुरा हो। चिकित्सकहरुका अनुसार युवा मस्तिष्कलाई मदिराले फरक तरिकाले असर गर्छ। यो उमेरमा मदिरापानले ज्ञानको विकासमा दिगो असर पुर्‍याउँछ। विश्वभरबाट आएका अनुसन्धानले उमेर र मदिराबारेको साझा धारणाहरू उल...

के तपाई अविवाहित हुनुहुन्छ ? महाशिवरात्रिमा गर्नुहोस् यी कार्य, छिट्टै हुनेछ विवाह

के तपाई अविवाहित हुनुहुन्छ ? महाशिवरात्रिमा गर्नुहोस् यी कार्य, छिट्टै हुनेछ विवाह
एजेन्सी । यदि तपाईं अविवाहित हुनुहुन्छ र विवाह गर्न चाहनुहुन्छ तर कुनै कारणले तपाईको वैवाहिक जीवनमा बाधा परेको छ भने यो महाशिवरात्रिमा तपाईले यस्तो उपाय निकाल्न सक्नुहुन्छ जसले तपाईको घरमा शहनाई बज्नेछ । यदि तपाइँको सम्बन्धमा हरेक पटक बाधा आउँछ, विवाह गरिसकेपछि पनि तपाइँको वैवाहिक जीवन अधुरो रहन्छ र तपाइँको जीवनमा विवाह हुन सक्दैन भने यो महाशिवरात्रि तपाइँको लागि सुनौलो अवसर हो । यो महाशिवरा...

यसकारण चिया स्वास्थको लागि हानिकारक छ

यसकारण चिया स्वास्थको लागि हानिकारक छ
अधिकांशको घरमा बिहानको पेय पदार्थ नै चिया हुने गरेको छ । बिहान मात्रै होइन, कतिपयले दिनमा पनि चिया पिउने गर्छन् । दिनभर ५–७ पटकसम्म नै चिया पिउने पनि केही छन् । फिटनेस प्रेमीहरूले अक्सर चिया पिउन अस्वीकार गर्छन् । विशेषगरी वजन घटाउन चाहनेहरूलाई चिया नपिउन सुझाव दिएको पाइन्छ । तर प्रश्न उठ्छ के चिया पिउँदा साँच्चै तौल बढ्छ ? ओन्ली माई हेल्थमा प्रकाशित समाचारका अनुसार पोषणविद्, आहारविद् तथा प्...

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?

सम्बन्ध र दिनचर्यालाई असर पार्ने एडीएचडी कस्तो समस्या हो ?
सबै मानिसको स्वभाव एकै हुँदैन । कोही शान्त स्वभावका हुन्छन् त केही लजालु स्वभावका । कसैलाई ख्यालठट्टा गर्न मनपर्छ । अनि कोही स-साना कुरामा पनि रिसाइहाल्ने स्वभावका हुन्छन् । हुन त रिस उठ्नु स्वभाविक प्राकृतिक प्रक्रिया हो । तर बिनाकारण साना-साना कुरामा रिसाउनु चाहिं समस्या बनिदिन्छ । रिसले दैनिक काममा मन लाग्दैन । अत्यधिक रिस उठ्नु र हरक्षण बेचैन अनुभव गर्नु ‘अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी...

ग्लोबल मिडिया कङ्ग्रेसमा भाग लिँदाको अनुभव

ग्लोबल मिडिया कङ्ग्रेसमा भाग लिँदाको अनुभव
हालै मैले अबु धाबीमा भएको ग्लोबल मिडिया कङ्ग्रेसमा भाग लिने सुअवसर पाएको थिएँ । गत वर्षको उद्घाटन संस्करणको सफलताको आधारमा निर्माण गरिएको तीन दिने कार्यक्रममा शिक्षाविद्, युवा र विश्वविद्यालयका विद्यार्थीहरू सहित विश्वका केही शीर्ष उद्योगपतिहरू, विशेषज्ञहरू र प्रभावकार व्यक्तित्वहरूको सहभागिता रहेको पाइयो । ‘सेपिङ द फ्युचर अफ द मिडिया इन्डस्ट्री’ भन्ने नाराका साथ यस वर्षको ग्लोबल मिडिया कङ्ग्रेसल...

ढकाल समाजको आयोजनामा कोटेश्वरमा रक्तदान सम्पन्न

ढकाल समाजको आयोजनामा कोटेश्वरमा रक्तदान सम्पन्न
“रक्तदान जिवनदान, रगतको अभावमा कसैले नगुमाओस् ज्यान” भन्ने नाराका साथ कोटेश्वर (पन्चप्रबर ) ढकाल समाजले कान्तिपुर अस्पताल तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको छ । शनिबार काठमाण्डौको कोटेश्वरस्थित महादेवस्थान मन्दिर परिसरमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । एकातिर कोरोनाको त्रास, अर्कोतिर बढ्दो गर्मीसँगै बिरामीको अस्पतालहरुमा चाप बढेपछि रक्तसंचार केन्द्रमा रगतको ...

सपनाको संकेत : हेर्नुहोस् १७३ सपनाले यस्ता फल दिन्छन्

सपनाको संकेत : हेर्नुहोस् १७३ सपनाले यस्ता फल दिन्छन्
कस्तो सपनाको अर्थ के ? वैज्ञानिक सपनाको बारेमा के भन्छन त ? राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा ...

विवाहित व्यक्तिहरू बाँच्छन् लामो समय : एकल र सम्बन्धविच्छे गर्नेलाई कस्तो खतरा हुन्छ ?

विवाहित व्यक्तिहरू बाँच्छन् लामो समय : एकल र सम्बन्धविच्छे गर्नेलाई कस्तो खतरा हुन्छ ?
काठमाडौं । अहिले आफ्नो भविष्यको चिन्ता गर्दै युवापुस्ता विवाहको लागि झट्ट तयार हुँदैन् । धेरै देशमा युवाहरुमा बिहे नगर्ने प्रचलन तिव्र गतिमा बढिरहेको छ । यसैबीच, एक चकित पार्ने अध्ययन बाहिर आएको छ, जसले तपाईं अविवाहित रहन वा सम्बन्धविच्छेद गर्नबाट रोक्न सक्छ । अविवाहित व्यक्तिको तुलनामा विवाहित व्यक्तिको आयु लामो हुने कुरा बाहिर आएको छ । अध्ययनमा विवाहित व्यक्तिको शारीरिक र मानसिक स्वास्थ...

दिमागभन्दा ठूलो आँखा हुने चरा !

दिमागभन्दा ठूलो आँखा हुने चरा !
अस्ट्रिच यस्तो चरा हो जुन उड्न सक्दैन। यो चरा प्रजातिमा जीवित रहेकामध्ये सबैभन्दा ठूलो हो। यसले अन्य जीवित चरा प्रजातिका तुलनामा सबैभन्दा ठूलो अन्डा दिन्छ। तपाईं हामीलाई सायदै थाहा होला, यो चराको आँखा उसको दिमागभन्दा ठूलो हुन्छ। यसको आँखा लगभग २ इन्चसम्मको हुन्छ। यो चरा ९ फिट अग्लो तथा १ सय ५० किलोग्रामसम्मको हुन्छ। यसको अन्डा पाक्न आधा घन्टाभन्दा बढी समय लाग्छ। यसले वर्षमा करिव ५० वटा अन्डा...

कुन उमेरका महिलासँग यौनसम्पर्क गर्दा बढी यौन सन्तुष्टी मिल्छ ? जान्नुहोस्

कुन उमेरका महिलासँग यौनसम्पर्क गर्दा बढी यौन सन्तुष्टी मिल्छ ? जान्नुहोस्
प्राय कुन उमेरको यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दन् । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उ...