थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स, पारसले गरे सेयर

थाइल्याण्डमा छोरीहरुसँग हिमानीको टिकटक डान्स, पारसले गरे सेयर
विश्वभर युवापुस्ताबीच अत्यधिक लोकप्रिय बनिरहेको एप हो टिकटक । लकडाउनमा त झन् यो एपको प्रयोगकर्ता ह्वात्तै बढेका छन् । यही चिनियाँ एपमा प्रवेश भएको छ, पूर्व यूवराज्ञी हिमानी शाहको । उनले दुई छोरीहरुसँग एउटा गीतमा नृत्य गरिरहेको भिडियो टिकटकमा सार्वजनिक भएको छ । ‘गुराँसको फेदमुनि….’ बोलको गीतमा हिमानीले दुई छोरी पूणिर्का र कृतिकासँग नृत्य गरेकी हुन् । तीनैजना कालो पोशाकमा सजिएका छन् र एउटै वान...

लकडाउनमा पनि सामाजिक काममा सक्रिय गायिका धनकुमारी थापा (सरु)

बिदुर,नुवाकोट। यतिबेला विश्व नै कोरोना भाईरसले आक्रान्त भईरहेको छ। यो भाईरसले नेपालमा अहिले रफ्तार बढाईरहेको छ। हालसम्म लगभग ४ हजारको हाराहारीमा संक्रमित पुगिसकेको छ। सबै त्राहिमाम भएर बसिरहेको अवस्था छ। सबैतिर ब्यापार ब्यबसाय र आर्थिक गतिबिधि ठप्प भएको छ।तर यहि परिस्थितमा पनि केहि मनकारी व्यक्ति भने सामाजिक काममा सक्रिय भईरह्हेका छन्। अहिले आफ्नो दरबारमार्गमा ब्यबसाय ठप्प भएको कुनै वास्था नग...

शनिबार राति ९ बजे नेपाल टेलिभिजनको पर्दामा आउँदै खबपु

शनिबार राति ९ बजे नेपाल टेलिभिजनको पर्दामा आउँदै खबपु
काठमाडौं । कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। अर्गानिक कमेडियनको उपमा पाएका रोल्पाका पुन एनटिभि प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने ‘टेलि श्रृङ्खला अति भो’मा देखिने भएका छन्। समसामयीक विषयवस्तुमा आधारीत रहेर हास्यव्यंग्य मार्फत चेतना र सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको उक्त श्रृङ्खलामा खड्ग बहादुर पुन, सुमन सागर, रिया...

सेक्सी अदितीको बिकिनी अवतार

सेक्सी अदितीको बिकिनी अवतार
फिल्म कृ बाट नेपाली फिल्ममा प्रवेश गरेकी नायिका हुन् अदिती बुढाथोकी । त्यसपछि उनले अन्य फिल्ममा काम गरेकी छैनन । नायक अनमोल केसीसाग स्क्रिन सेयर गरेर पहिलो फिल्मबाटै चर्चामा आएकी अदिती सेक्सी नायिका मध्येकी एक हुन् । भारतमा आफ्नो करिअर शुरु गरेकी नायिका अदिती नेपालमा स्थापित हुने संघर्षमा लागेकी छिन् । उनी पहिले भारतमा मोडलिङ गर्ने गर्थिन् । भारतीय केही विज्ञापन र फोटो शुटमा देखिएकी अदिती भ...

घरमा बस्नै मन लाग्दैन

घरमा बस्नै मन लाग्दैन
मेरो ड्याडीले आत्महत्याको प्रयास गर्नु भयो। कारण उहाँलाई परेको मानसिक तनाव नै हो। यसपछि मैले कलेज छाडेँ। यहाँ बस्न मन लागेन र युएसका लागि तयारी गरिरहेकी थिएँ तर भिसा रिजेक्ट भयो। यतातिर पढ्नै मन लागेन। त्यही पिर उहाँलाई प-यो। हिजोआज आफूलाई काम नलाग्ने भएको अनुभव हुन थालेको छ। अहिले १९ वर्षकी भएँ। म मेरो भविष्य राम्रो बनाउन चाहन्छु। कहिलेकाहीँ मेरो भविष्य देखेर मलाई एकदमै अत्यास लाग्छ। ड्याडी...

मैले कालोचिया मात्र होइन जेरी बनाउन पनि सिके : अभिनेत्री रीमा ( भिडियो सहित)

मैले कालोचिया मात्र होइन जेरी बनाउन पनि सिके : अभिनेत्री रीमा ( भिडियो सहित)
काठमाडौ । एक साता अगाडी आफैले बोलेको कुराले ट्रोल बनेकी थिइन् रीमा विश्वकर्मा । उनले आफुले लकडाउनको बेला कालो चिया बनाउन सिके भनेपछि उनको ट्रोल नै बनेको थियो । उनले कालो चिया बनाउँन सिके भनेपछि उनका फ्यानहरुले उनलाई उठाउदै कति नाटक पार्या होला । गाउको मान्छेले चिया बनाउन भर्खर सिकेको भन्दै नाटक पारेको जस्तो प्रतिक्रिया दिएका थिए । जसका कारण उनी ट्रोलको सिकार हुनुपरेको थियो । ट्रोल बनेको एक साता...

सरकारी क्वारेन्टाइन सेन्टरमा राखिएका कोरोना संदिग्धहरुले यौनलीला सुरु गरेपछि…

सरकारी क्वारेन्टाइन सेन्टरमा राखिएका कोरोना संदिग्धहरुले यौनलीला सुरु गरेपछि…
काठमाडौं। कोरोनाभाइरसको संक्रमण भएको आशंकामा विश्वभरका कैयौं देशले संदिग्धहरुलाई क्वारेन्टाइनमा राख्ने गरेका छन् । कैयौंलाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ भने केहीलाई छुट्टै क्वारेन्टाइन स्थलमा राखिएको छ । तर, युगाण्डडामा भने सरकारले बनाएको क्वारेन्टाइन सेन्टरमा राखिएका संदिग्धहरुले त्यहीँ यौनलीला सुरु गरेपछि सरकारले उनीहरुको गतिविधिमाथि निगरानी गर्न सुरक्षाकर्मी खटाउनुपरेको छ । युगाण्...

किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय

किशोरकालको ब्रेकअप भुल्ने ४ उपाय
किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फँस्न सक्छ । त्यसैले त भनिन्छ नि, प्रेमको उमेर हुन्न । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ । वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल मात्र होइन व्यवस्थापन गर्न कठिन किसिम...

तनावको बेला पटकपटक अनुहारमा हात किन पुग्छ ?

तनावको बेला पटकपटक अनुहारमा हात किन पुग्छ ?
अक्सर हाम्रो हात कस्तो अवस्थामा अनुहारमा पुग्छ ? ख्याल गर्ने हो भने सजिलैसँग थाहा पाउन सकिन्छ । हामीहरू प्राय: चिन्तित वा निरास भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौँ । डराएका बेला हत्तनपत्त हातले अनुहार छोप्छौँ । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौँ कि आँखा मिचिरहेका हुन्छौँ । लजाएको समयमा पनि अनायासै हाम्रो हात अनुहारमा पुगिसकेको हुन्छ। खुसी भए...

लकडाउनको समयलाइ सदुपयोग गरौं – बरिष्ट सौन्दर्यबिद सोनि काररंजित

लकडाउनको समयलाइ सदुपयोग गरौं – बरिष्ट सौन्दर्यबिद सोनि काररंजित
काठमाडौँ - बिगत २ दशक देखि सौन्दर्य पेशामा अहोरात्र सेवा प्रदान गर्दै आएकी रोज शिप बिकाश तालिम केन्द्रकि अध्यक्ष, समाजसेवी तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले यस अबधि सम्म आउदा करिब ८००० बेरोजगार व्यक्तिलाइ तालिम दिएर आत्मानिर्भर र स्वरोजगार बनाएकी छिन । काठमाडौँको रविभवनमा आफ्नै २ वटा घरलाई ट्रेनीङ सेन्टरमा परिणत गरेकी उनले ब्युटिसियनको अलावा सिलाइ-बुनाइ, हस्तकलाको समेत तालिम प्रदान गर्दै आएकी...