अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए

अर्जुन र दुर्गा बैबाहिक जीवनमा बाँधिए
नेपाली चलचित्रका सफल संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा पोखरेल आज बैबाहिक जीवनमा बाँधिएका छन् । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन् । काठमाण्डौको एक मन्दिरमा दुर्गा र अर्जुनले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैल...

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल

खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल
काठमाडौँ, १८ असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभएको छ । मन्त्रालयका आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभयो । ...

आज हास्यकलाकार सुन्तलीकाे जन्मदिन, तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ भन्दै धुर्मुसले दिए शुभकामना

आज हास्यकलाकार सुन्तलीकाे जन्मदिन, तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ भन्दै धुर्मुसले दिए शुभकामना
हास्यकलाकार तथा सामाजिक अभियन्ता कुन्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । ललितपुरमा जन्मेकी सुन्तलीले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखी शुभकामनाको ओइरो लागेको छ । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘सुन्तली’ को रोल गरेपछि चर्चामा आएकी उनी ‘सुन्तली’ नाम बाट नै परिचित छिन् । आज जन्मदिनको अवसरमा उनका श्रीमान् तथा हास्यकलाकार सिताराम कट्टेल...

सुन्तलीको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

काठमाडौँ, असार १६ । लोकप्रिय हाँस्यकलाकार कुन्जना घिमिरे सुन्तलीको आज जन्मदिन परेको छ । उनले हरेक असार १६ गतेका दिन जन्मदिन मनाउँदै आएकी छिन् । उनको जन्मदिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ । ललितपुरमा जन्मेकी कुन्जना घिमिरे हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गेरेपछि चर्चामा आएकी हुन् । मेरीबास्सैमा काम गरेपछि सामाजिक अभियन्ताका रुपमा पति हास्यकलाकार सिताराम कट्टेल (धु...

२०औं वर्षमा विराट व्यापार संघ,यसरी मनाईयो वार्षिकोत्सव

विराटनगरः विराटनगरको विराट व्यापार संघ आज २०औं वर्षमा प्रवेश गरेको छ । संघले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव सफतापुर्वक मनाएको छ । संघले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रमबाट ३२ पिन्ट ब्लड संकलन भएको संघका अध्यक्ष सुजन थापाले जानकारी दिए । खाद्यान्न सामान वितरणसोही अवसरमा संघले विराटनगर स्थित बस पार्कमा विगत लामो सम...

गर्भावस्थामा रोग प्रतिरोध क्षमता कसरी बलियो बनाउने ?

गर्भावस्थामा रोग प्रतिरोध क्षमता कसरी बलियो बनाउने ?
सामान्य अवस्थामा भन्दा बढी सचेत र सर्तक हुनुपर्छ, गर्भावस्थामा । यो आफैँमा एक संवेदनशील समय हो । यतिबेला गर्भवतीमा शारीरिक परिवर्तनहरू देखापर्छ, साथसाथै भावनात्मक पनि । त्यसैले गर्भवतीले सकेसम्म आफूलाई शारीरिक र मानसिक रुपमा सन्तुलित राख्नुपर्छ। गर्भावस्थामा उचित खानपान र सन्तुलित जीवनशैली मात्र होइन सोच चिन्तन पनि सकारात्मक हुन जरुरी छ । गर्भवतीको मानसिक स्थितिसँग गर्भमा हुर्कंदै गएको बच्चाको ...

के सोच्दैछन् बालबालिका ?

के सोच्दैछन् बालबालिका ?
लकडाउन नहुँदो हो त बालबच्चाले अभिभावकसँग यति लामो अवधि खेल्न, रमाउन पाउने थिएनन् । आमाबुवा आ–आफ्नै काममा व्यस्त, छोराछोरी विद्यालय र पढाई–लेखाईमा व्यस्त । दुबैले आपसमा भलाकुसारी गर्ने, खेल्ने, रमाउने पर्याप्त अनुकुलता पाएका थिएनन् । जसै लकडाउन भयो अभिभावक र बालबच्चाले एकअर्काको सामिप्यमा रमाउने मौका पाए । तर, यस अवधीमा अभिभावकले बालबच्चासँग कति समय भन्दा पनि कस्तो समय विताए भन्ने कुरा महत्वपूर्...

डेक्सामेथासोन के हो ? यसको प्रभावकारिता र यसका साइड इफेक्टहरूसहित

डेक्सामेथासोन के हो ? यसको प्रभावकारिता र यसका साइड इफेक्टहरूसहित
केही दिनयता डेक्सामेथासोन नामक औषधिले यूकेमा कोरोनाभाइरस सङ्क्रमणबाट गम्भीर बिरामीहरूको उपचारमा प्रभावकारी भूमिका खेलेको दाबी गरिएसँगै मानिसहरूमा केही आशा जागेको छ । उक्त औषधिले कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जोगाउन सक्ने देखाएपछि यूकेको स्वास्थ्यसम्बन्धी निकाय न्याश्नल हेल्थ सर्भिस (एनएचएस) ले तुरुन्तै प्रयोग गर्न सकिने बताएपनि विभिन्न अवस्थामा हानिकारक हुन सक्ने हुँदा यसको प्रयोगबारे सचेत हु...

लकडाउन खुकोलो भएसंगै क्यासिनोमा पर्फमेन्स सुरु

काठमाडौं, ५ असार (एजेन्सी) । अमेरिकाको लस भेगासस्थित नेभाडा रिसोर्ट एण्ड क्यासिनोमा पर्फमेन्स दिँदै गिटारिस्ट डेबी असेनास (वायाँ) र ब्यान्ड ‘डोल्फास’की ड्रमर मिसाई वेस्टगेट (तस्बिरमा) । कोरोनाभाइरसको संक्रमणका कारण गत मार्चको मध्यमा बन्द भएको उक्त क्यासिनोले खोल्ने अनुमति पाएपछि पहिलो कार्यक्रम गरेको हो । राज्यभरका होटल र क्यासिनोहरूलाई खुल्ने अनुमति दिएपनि सामाजिक दूरीका मार्ग निर्देश...

पुराना दिन सम्झदै करिश्मा मानन्धर

काठमाडौ, ४ असार । नायिका करिश्मा मानन्धर देशमा लगाएको लामो समयको लकडाउनले फुर्सदमा छिन् । लकडाउन केही हदमा खुकुलो गरेपनि काममा फर्कन सक्ने सम्भावना अहिले नै भएको छैन । लकडाउनको मारमा संसारका अधिकांश मानिस परेका छन् । नेपालमा मात्र लकडाउनमा आत्महत्या गर्नेको सख्या १ हजार नाघेको छ । कोरोना भाइरसले भन्दा पनि आत्म विश्वास नहुनाले दिनप्रतिदिन मानिसहरु मर्ने क्रम संसार भर जारी छ । समस्यालाई अवसर...