नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !

नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
काठमाडाैं, १६ मंसीर । नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट विकास गरेको छ।   यी रोबोटहरू बृहस्पति र शनि ग्रहको चन्द्रमामा जानेछन् र हिउँमुनि दबिएको समुन्द्रमा डुब्नेछन्। यी रोबोटहरूले बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसको भ्रमण गरेर पानीमुनि अन्वेषण गर्नेछन्। यी कन्सेप्ट रोबोटहरू नासाको जेट प्रोपल्सन प्रयोगशालाले तयार पारेका हुन्। यी भविष्यका ...

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि

विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
विराटनगर । विराटनगरमा पछिल्लो तीन दिन अत्याधिक गर्मी छ । गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बस्न नसक्ने भन्दै सोमबार केहि विद्यालयका प्रध्यानाध्यापकले महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख राम ढुंगेललाई फोन गरे । तर, महाशाखा प्रमुख ढुंगेलले १० बजे विद्यार्थी आईसके, अब भोलि विदा गर्नु परे गरौंला भन्ने जवाफ दिएको सुनाए । विराटनगर विमानस्थल मौसम पूर्वानुमान इकाईका अनुसार हिजो दिन...

अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ

अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
काठमाडौँ– प्राचीनकालदेखि गहनालाई नै महिलाको सौन्दर्यको प्रतीक हो । गहनाको अभावमा महिला सौन्दर्यलाई अपुरो मान्ने गरिन्छ । यसका साथै गहनाको उपयुक्त छनोटले मात्रै महिलालाई सुन्दर र आकर्षक बनाउने गर्दछ । गहनामा गलत छनोटले राम्रो देखिए पनि आकर्षण नराम्रो बनाउँछ । त्यसैले गहनामा ध्यान दिनुपर्ने हुन्छ । – गहना छनोट गर्ने समयमा आफ्नो उमेर र अवस्थालाई ध्यान दिनुपर्छ । – आफ्नो लाइफ स्टाइल र शरीरको बनाव...

कस्ता व्यक्तिले गर्मिमा धेरै आइसक्रिम खानुहुँदैन ? यसले कस्तो असर गर्ला ?

कस्ता व्यक्तिले गर्मिमा धेरै आइसक्रिम खानुहुँदैन ? यसले कस्तो असर गर्ला ?
केही समस्या भएका व्यक्तिले गर्मीमा पनि आइसक्रिम कहिल्यै खानु हुँदैन, यसले ठूलो हानि गर्छ । बालबालिका होस् वा ठूला सबैलाई आइसक्रिम खान मन पर्छ । गर्मी मौसममा मानिसहरू आइसक्रिमको धेरै सेवन गर्छन् ।   यस अवधिमा, केही मानिसहरूलाई दिनहुँ आइसक्रिम खाने बानी हुन्छ । के तपाईलाई थाहा छ दैनिक आइसक्रिम खाँदा तपाईको स्वास्थ्य बिग्रन्छ । वास्तवमा आइसक्रिमलाई लामो समयसम्म सुरक्षित राख्न धेरै हानिकारक र...

‘नेपाल फेसन फेस्टिभल–२०२४’ को तयारी पुरा, जेठ ११–१३ गतेसम्म सानेपाको हेरिटेज गार्डेनमा आयोजना हुँदै

‘नेपाल फेसन फेस्टिभल–२०२४’ को तयारी पुरा, जेठ ११–१३ गतेसम्म सानेपाको हेरिटेज गार्डेनमा आयोजना हुँदै
काठमाडौं– ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ यही जेठ ११ गतेदेखि १३ गते सम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ । नेपालको फेसन उद्योग तथा यो क्षेत्रमा कार्यरत तथा रुचि राख्ने हजारौं व्यक्तिहरुका लागि फेशन, लक्जरी तथा ब्यूटी सेग्मेन्टहरुका बारेमा ज्ञान बाँड्न, सिक्न तथा बढ्नको लागि स्थापना भएको बिजनेस ने...

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध
काठमाडौँ । भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि कम्पनीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार एयर इन्डिया एक्सप्रेसले मंगलबार रातीदेखि बुधबार बिहानसम्मका ८० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ । ठुलो संख्यामा एकैपटक चालक दलका वरिष्ठ सदस्यहरू बिदामा गएपछि उडान रद्ध भएको बताइएको छ । एयर इन्ड...

एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्

एउटा यस्तो विषालु भ्यागुता, जसको मुल्य नै पर्छ ३ लाख, जान्नुहाेस्
काठमाडौं, ५ बैशाख । पानी परेसँगै जताततै भ्यागुताहरु देखिन थालेका छन् । तर आज हामी तपाईलाई एउटा विषालु भ्यागुताको बारेमा बताउन गइरहेका छौँ जसको मूल्य लाखौँमा छ ।   हो, यो भ्यागुता लाखौंको हुन्छ भन्ने कुरा तपाईले सहि सुन्नुभएको छ । यी भ्यागुताहरू कहाँ पाइन्छ जान्नुहोस्। हामीले कुरा गरिरहेको भ्यागुताको मूल्य करिब ३ लाख रुपैयाँ पर्छ । तर, यसको भित्र यति धेरै विष छ कि यसले एकै पटक १० जनालाई ...

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब

पेरूमा फेला परे सबैभन्दा लामाे आयु भएका ब्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सब
काठमाडौं, ३० चैत । पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ ।    यसै महिना इंग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर  पेरुभियन सरकारले दावी गरेको छ कि उनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन, उनी पेरुको मात्रै होइन, सिंगो विश्वको सबैभन्दा वृद्ध मानिस हुन ।   मार्सेलिनो अबाद टोलेन्टिनो उर्फ ​​मासिको नामका...

बाबा रामदेवले मागे माफी

बाबा रामदेवले मागे माफी
योग गुरुको रुपमा चर्चित बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले भ्रामक विज्ञापन गरेको विषयमा माफी मागेका छन् । आज नयाँ दिल्लीस्थित सर्वोच्च अदालतमा उभ्याइएका उनीहरुले इजलासमै माफी मागेका हुन् । रामदेव पतञ्जलीका संस्थापक हुन् भने आचार्य बालकृष्ण अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टर र सिइओ छन् । कोराना महामारीका बेला पतञ्जलीले आफ्नो आयुर्वेदिक औषधीको प्रयोगले मात्रै कोभिड संक्रमणबाट बच्न सकिने...

सहज डिभोर्सको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल’

सहज डिभोर्सको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल’
न्युयोर्क – अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् । स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो यहूदी कानूनलाई परिवर्तन गर्नु हो, जसले महिलाहरूलाई सम्बन्ध विच्छेद गर्न अत्यन्तै गाह्रो बनाउँछ। सम्बन्धविच्छेदका लागि पतिको लिखित अनुमत...