रोनाल्डोको दुई गोलले एटलान्टा बराबरीमा रोकियो
एजेन्सी : क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । एटलान्टालाई बराबरीमा रोकेर अङ्क बाँड्दै युभेन्टस आठ अङ्कको स्पष्ट अग्रतासहित सिरी ए को शीर्ष स्थानमा यथावत छ ।
अधिकांश समय खेल नियन्त्रणमा राखेर दुई गोलको अग्रता लिएको एटलान्टालाई बराबरीमा रोक्न क्रिष्टियानो रोनाल्डोको दुईवटा पेनाल्टी प्रहार पर्याप्त हुन गयो । एटलान्टाका लागि...