चाैदण्डीगढीकाे पाेस्टमा वालिङकाे १० गाेल
काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा बिहीवार भएकाे पहिलो खेलमा वालिङले चौदण्डीगढीमाथि दश–शून्यकाे जित निकालेकाे छ ।
लिगमा पहिलो जित निकालेको वालिङलाई फराकिलो जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गर्दा सम्झना शर्माले दुई तथा मनमाया दमाई र टौटा ओरेनेला नोइलीले समान एक/एक गोल गरे ।
पहिलो जित निकालेको वालिङले तालिकामा पाँच अङ्क बनाएको छ । पराजित चौदण्डीगढीको भने लिगमा यो ते...