मेसीले बार्सिलोना नछाड्ने

मेसीले बार्सिलोना नछाड्ने
काठमाडौं । सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् । विभिन्न आरोह अवरोहपछि मेसी अन्तत: क्याटलान क्लबमा नै रहने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत हप्ताको मंगलबार मेसीले क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए । तर अबको नयाँ सिजनमा पनि उनले बार्सिलोनाबाटै खेल्ने भएका हुन् । करिब १० दिनको अन्यौलपछि उनले फेरि एक सिजन बार्सिलोनाबाटै खेल्ने निर्ण...

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ

सीपीएलमा सन्दीपको उत्कृष्ट बलिङ
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिए । निकै किफायती बलिङ गरेर आफ्नो क्षमता प्रदर्शन गरे पनि सन्दीपको टोली जमैका तलावाज भने गसयानासित १४ रनले हार्न पुग्यो । सन्दीपले चार ओभर बलिङ गर्दै आठ रन मात्र खर्चिए । उनले शेरफेन रदरफोर्डलाई ६ रन...

सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए
नयाँदिल्ली : महेन्द्र सिंह धोनीले सन्यास लिएको एक घण्टापछि सुरेश रैनाले पनि सन्यास घोषणा गरेका छन्। ३३ वर्षीयले रैनाले पिन धोनीकै बाटो समातेका हुन्। उनले धोनीकै शैलीमा इन्स्टाग्राममा यसबारे जानकारी दिएका छन्। रैनाले लेखे, माही! तपाईंसँग खेल्न पाउँदाको समय धेरै प्यारो थियो। अब अगाडिको यात्रामा पनि म तपाईंकै साथमा चल्न चाहन्छु। सुरेश रैनाले ३० जुलाई २००५ मा श्रीलंकाविरुद्ध दाम्बुला वान डेबाट डेब्य...

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*
म्यानचेस्टर — पाकिस्तानविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भएको छ । सुरुवाती दुई इनिङ्सका समाप्तीमा पाकिस्तान १ सय ७ रनले अगाडि छ । इंग्ल्यान्डका लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए । यस्तै जस बटलरले ३२ रनको योगदान दिए । पाकिस्तानी बलरमध्ये यासिर शाह सर्वाधिक सफल बलर रहे र उनले ६६ रन दिएर चार विकेट लिए । इंग्ल्यान्...

‘हिमालय रोडिज’का विजेतालाई पुरस्कार हस्तान्तरण

‘हिमालय रोडिज’का विजेतालाई पुरस्कार हस्तान्तरण
हिमालय रोडिज–३’का विजेता सुजन सुवेदीलाई पुरस्कार हस्तान्तरण गरिएको छ । उनलाई १० लाख रुपैयाँ र यामाहा बाइक हस्तान्तरण गरिएको हो । काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा हिमालय टेलिभिजनमा प्रमुख धर्मराज भुषालले विजेता सुजनलाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार ग्रहण गर्दै सुजनले ‘हिमाल रोडिज’को विजेता बन्न पाउँदा खुशी लागेको बताए । उनले, आफ्नो मिहिनेत र लगावले नै चर्चित रियालिटी शोक...

आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा

आईपीएल १९ सेप्टेम्बरदेखि, फाइनल १० नोभेम्बरमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ । आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको इन्डिया टिभीले जनाएको छ । फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्...

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि योग्य छु: रोशन महर्जन

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि योग्य छु: रोशन महर्जन
काठमाडौँ । २०१५ सालमा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद गठन भएपछि नेपालमा खेलकुदको संस्थागत विकासको हुन थालेको हो । पछि २०१७ सालमा यसको नामकरण राष्ट्रिय खेलकुद परिषद् हुन गयो । २०२१ सालमा राष्ट्रिय खेलकुद परिषद ऐन राष्ट्रिय पन्चायतबाट लालमोहर लाग्यो । ऐन संसोधित रूपमा अहिलेसम्म लागू छ । त्यसैको आधारमा मुलुकको खेलकुद थियो । अहिले २०७७ साल असार ११ गते राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को प्...

रोनाल्डोको दुई गोलले एटलान्टा बराबरीमा रोकियो

रोनाल्डोको दुई गोलले एटलान्टा बराबरीमा रोकियो
एजेन्सी : क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमा दुई गोल गरेपछि इटाली सिरी ए मा एटलान्टाविरुद्ध युभेन्टसले बराबरी खेलेको छ । एटलान्टालाई बराबरीमा रोकेर अङ्क बाँड्दै युभेन्टस आठ अङ्कको स्पष्ट अग्रतासहित सिरी ए को शीर्ष स्थानमा यथावत छ । अधिकांश समय खेल नियन्त्रणमा राखेर दुई गोलको अग्रता लिएको एटलान्टालाई बराबरीमा रोक्न क्रिष्टियानो रोनाल्डोको दुईवटा पेनाल्टी प्रहार पर्याप्त हुन गयो । एटलान्टाका लागि...

रियल म्याड्रिडको सानदार जित, लियो ४ अंकको अग्रता

रियल म्याड्रिडको सानदार जित, लियो ४ अंकको अग्रता
काठमाडौं । गए राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा रियल म्याड्रिडले ग्रानडालाई २ १ गोलले पराजित गर्यो । यससँगै रियल म्याड्रिडले लिगमा लगातार नवौं जित निकालेको छ । गएराति भएको उक्त खेलमा रियलले पहिलो हाफमै दुई गोल गर्यो । रियलका लागि फ्रान्सका फर्लान्ड मेन्डी र करीम बेन्जेमाले एक एक गोल गरे । खेलको १० औं मिनेटमा रि...

सुवारेजको गोलले बार्सिलोनाको जित

सुवारेजको गोलले बार्सिलोनाको जित
काठमाडौं । गएराति स्पेनीस लिग अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले इस्पानोयललाई १–० गोलले पराजित गरेको हो । उक्त खेलमा बार्सिलोनालाई जित दिलाउन लुईस सुवारेजले निर्णायक गोल गरे । उनले खेलको ५६औं मिनेटमा गोल गरेका हुन् । उनको गोलले नै बार्सिलोनाले जित हासिल गर्यो । जितसँगै बार्सिलोनाको ३५ खेलबाट ७६ अंक भएको छ। भने एक खेल कम खेलेको र...