एएफसी महिला कपमा नेपाल समुह ‘एफ’ मा

एएफसी महिला कपमा नेपाल समुह ‘एफ’ मा
काठमाडौं, १४ चैत । एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल  ‘एफ’ मा परेको छ ।   एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन् । यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ ।   छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोल...

मोरङ र आयोजक मिल्स क्रिकेट विजय

मोरङ र आयोजक मिल्स क्रिकेट विजय
मोरङ र आयोजक मिल्स क्रिकेट विजय विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकाडेमी विजय भएको छ । विराटनगरको गिरजा प्रसाद कोइराला वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएको हो । जितसँगै मोरङ र आयोजकले समान २–२ अंक जोडेको छ । दोस्रो दिनक...

प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत

प्रधानमन्त्री कपः पुलिसकाे साताैं जीत
काठमाडौं, ७ चैत । विभागीय टोली नेपाल पुलिस क्लबले सातौं जीत हासिल गरेको छ ।  प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जीत हासिल गरेको हो ।    पुलिस क्लबले प्रस्तुत गरेको २९८ रनको लक्ष्य पछ्याएको बागतमी ४५.२ ओभरमा २०४ रनमा समेटिदा उसलाइ सातौं पटक जीत हासिल गर्न सहज...

मात्र ५ रनले कर्णाली तेस्रो जीत हासिल गर्न सफल

मात्र ५ रनले कर्णाली तेस्रो जीत हासिल गर्न सफल
काठमाडौं । कर्णाली प्रदेशले तेस्रो जीत हासिल गरेको छ ।   जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाइ ५ रनले हराउँदै तेस्रो जित हासिल गरेको हो ।   बिहीबार सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो ।   कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरम...

बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा

बिहारलाई हराउँदै टिएफसी सेमिफाइलनमा
विराटनगर । सुनसरी इटहरीको टीएफसी तालतलैया पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा मंगलबार भएको खेलमा पहुना टोली भारत बिहारको वाइएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै टीएफसी सेमिफाइलनमा पुगेको हो । जितको लागि टीएफसीका सनिस लिम्बु, करण सुनवार, निश्चल लामा र निवस फुयलले गोल गरे । जितसँग...

यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियु्क्त

यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियु्क्त
काठमाडौं, ५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई राष्ट्रिय यु १९टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । साथै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलमा हुँदैछ । ६ राष्ट्र सहभागी प्रतियोगिताको समूह  ‘ए’ मा साबिक विजेता बंगल...

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा
काठमाडौँ । नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् । सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टिम:  गोलकिपर: किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ । डिफेन्डर: अनन्त तामाङ, बिमल पाण्डे, स...

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै

वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो स्थानका लागि आज हङकङसँग खेल्दै
काठमाण्डौ – युगान्डामा चलिरहेको चारदेशीय वुमन्स डे कप टी–२० अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा आज नेपाली टोलीले तेस्रो स्थानका लागि हङकङसँग खेल्दैछ । शृङ्खलामा ६ खेल खेलेको नेपालले समूह चरणमा दुई जीत मात्रै निकाल्यो । नेपालले अस्ति शुक्रवार भएको लिगको अन्तिम खेलमा हङकङलाई छ विकेटले पराजित गरेको थियो भने एक खेलमा घरेलु टोली युगान्डालाई हराएको थियो । नेपालले आज हङकङसँग तेस्रो स्थानको प्लेअफका ला...

समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन

समुद्री चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै नाच्यो ब्रिसबेन
ब्रिसबेन (अस्ट्रेलिया), चैत २ - गएको साता मात्र चक्रवात (समुद्री आँधी) ‘अलफ्रेड’ले प्रभावित अस्ट्रेलियाली राज्य क्विन्सल्याण्ड राम्रोसँग तंग्रिन सकेको छैन। राजधानी ब्रिसबेनमा शुक्रबार आयोजित नेपथ्य कन्सर्टमा भने त्यसको कुनै छनक देखिएन। चक्रवातको पीडा बिर्सेर नेपथ्यसँगै झुमे दर्शक।   क्यानबेरा र पर्थका दर्शकसँग रमाइलो क्षण बाँडेपछि नेपथ्य ब्यान्ड अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेन आइपुगेको थ...

पीएम कपमा पुलिस क्लबको लगातार चौथो जित

पीएम कपमा पुलिस क्लबको लगातार चौथो जित
काठमाडौँ । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनले पराजित गरेको हो । पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २६.१ ओभरमा अल ओत हुदै ९५ रन बनाएको थियो । मधेशका लागि दिपेश दासले सर्बाधिक ३१ रन बनाए भने रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका ललित राज...