भारतीय औषधि कम्पनीलाई नियम बिपरित नेपाल भित्र्याइएको खुलासा
नेपाली बजारमा भारतीय औषधि कम्पनीलाई बिना निरीक्षण प्रवेश दिईएको पाईएको छ। भारतको हिमाञ्चल प्रदेशको बड्डिस्थित ओजोन फर्मास्युटिकल्स नामक कम्पनी औषधि व्यवस्था विभागको निरीक्षणका क्रममा अनुत्तीर्ण भएपछि सोही नाम गरेको अर्को प्रदेशको कम्पनीलाई बिना निरीक्षण भित्र्याईएको पाईएको हो ।
बड्डिस्थित ओजन कम्पनी ‘फेल’ भएपछि सोही नाम गरेको आसाम गुहाटीको कम्पनीलाई निरीक्षण बिना नै नविकरण गरेको पाईएको हो...