७९.५७ अंकले घट्यो नेप्से, आठ कम्पनीको मूल्यमा १० प्रतिशतले गिरावट

७९.५७ अंकले घट्यो नेप्से, आठ कम्पनीको मूल्यमा १० प्रतिशतले गिरावट
काठमाडौं : साताको दोस्रो दिन नेप्से परिसूचक ७९.५७ अंकले घटेर २२ सय ८१ विन्‍दुमा अडेको छ। कारोबारको अघिल्लो दिन अर्थात् आइतबार नेप्से ८८ अंकले घटेर २३ सय ६१ विन्दुमा बन्द भएको थियो। ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि १२ अंक बढीले घटेर ४३७.५९ विन्दुमा झरेको छ। यसदिन २२३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँमा किनबेच भयो। आइतबार २२८ कम्...

साताको पहिलो दिन ७२.३० अंकले घट्यो शेयर बजार

साताको पहिलो दिन ७२.३० अंकले घट्यो शेयर बजार
१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको त्रैमासिक समिक्षापछि ओरालो यात्रा शुरु गरेको शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै घटेको छ । आइतबार बजार ७२.३० अंकले घट्दै २५१३.८८ विन्दुमा रोकियो । बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको हो । बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ ल...

२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु

२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु
काठमाडौं, मङ्सिर १८ गते । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ५०२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको...

तिहारलगत्तै नेप्से १९.२ अंकले घट्यो

तिहारलगत्तै नेप्से १९.२ अंकले घट्यो
काठमाडौं- दशैँपछि केही समय बढेको पुँजी बजार परिसूचक-नेप्से तिहार सकिएर सुरु भएको पहिलो कारोबार दिनमै घटेको छ। सोमबार नेप्से १९.२ अंकले घटेको छ। दिनको सुरुवातमा केही अंकले बढेको नेप्से त्यसपछि ओरालो लाग्न सुरु भएर २ हजार ८ सय २९ दशमलब ६४ विन्दुमा रोकिएको हो। सोमबार ७२ लाख ७ हजार ३ सय ९६ सेयर कित्ता खरिद विक्री हुँदा चार अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय ३ रुपैयाँको कारोबार भएको छ। साहस उर्जा र आई...

अभियान लघुवित्तले आईपीओ जारी गर्ने

अभियान लघुवित्तले आईपीओ जारी गर्ने
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । गत शनिबार सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । यो सँगै संस्थाले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने छ । आईपीओ जारी पश्चात संस्थाको चुक्ता पूँजी २५ करोड पुग्नेछ । संस्था...

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा

नेपाल बैंकले कमायो ७५ करोड ४८ लाख खुद नाफा
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नेपाल बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद...

यस्तो छ ए डिभिजन लिगको खेल तालिका, उद्घाटन खेलमा यी टोली भिड्ने

यस्तो छ ए डिभिजन लिगको खेल तालिका, उद्घाटन खेलमा यी टोली भिड्ने
सहिद स्मारक ए डिभिजन लिग २०७८ को उद्घाटन खेलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युवा क्लब भिड्ने भएका छन्। खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटन खेल हुने भएको हो । पहिलो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कार्तिक २९ गते साँझ ५ बजे हुने एन्फाले जनाएको छ। सातदोबाटोले ...

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने
विराटनगर महानगपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ । विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कठ्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि बिहीबार सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपाली कांग्रेस प्रमुख सचेतक क...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो । यसैगरी आज चाँदी बिहिबार...

मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा

मन्त्री क्वाटर भत्काएर ठूलो पार्क बनाउने उद्देश्य राखेको छु : अर्थमन्त्री शर्मा
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले ललितपुरको कुपण्डोलमा रहेको मन्त्री आवासलाई भत्काएर खुला पार्क बनाउने योजना रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा त्यस्ता १२ वटा पार्क निर्माण गर्ने योजना रहेको बताएका हुन् । मन्त्री शर्माद्वारा प्रस्तुत आर्थिक विधेयकमा सो योजना रहेको खुलाएका छन् । ‘मैल...