५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड

५२ अर्ब लागतको ‘धौवादी फलाम उद्योग’ द्रुत गतिमा सञ्चालन गर्नुपर्नेमा जोड
काठमाडौं, ७ माघ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको कार्य द्रुत गतिमा अघि बढाउनुपर्ने बताएका छन ।   पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तरक्रियामा उनले उक्त कम्पनी सञ्चालनका कार्यहरू छिटोछरितो तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन ।   धौवादी फलाम खानिको उत...

आर्थिक संकट मोचनको लागि सात बुदे सहमति : उपसभापति गुरुङ

आर्थिक संकट मोचनको लागि सात बुदे सहमति : उपसभापति गुरुङ
मोरङ,२७ पौष । देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली काङ्ग्रेस र एमाले बीच सात बुदे सहमति भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनु भएको छ । पुर्व मन्त्री समेत रहनु भएका गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको बिराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो "घाम ताप्न सातबुदे सहमति भएको होइन" । घाम ताप्न नभई अहिलेको संक...

पुस मसान्तभित्र कर बुझाउन राजस्व विभागको ताकेता

पुस मसान्तभित्र कर बुझाउन राजस्व विभागको ताकेता
काठमाण्डौ – आन्तरिक राजस्व विभागले पुस मसान्त अर्थात पर्सि सोमवारभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ । विभागले आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो । आयकर ऐन अनुसार यस आर्थिक वर्षको कारोबारको अनुमानित करको विवरण र त्यस विवरणअनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम पुस मसान्तभित्रै तिर्नु ...

लगातार दोस्रो दिन नेप्सेमा सुधार, कारोबार रकम ४ अर्ब ६० करोड पुग्यो

लगातार दोस्रो दिन नेप्सेमा सुधार, कारोबार रकम ४ अर्ब ६० करोड पुग्यो
सेयर बजार परिसूचक (नेप्से) मा लगातार दोस्रो दिन पनि वृद्धि भएको छ । बिहीबार नेप्से ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ । कारोबार रकममा पनि वृद्धि भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ । बिहीबार ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार तीन अर्ब ५९ करोडको कारोबार भएको थियो । बिहीबार ३१५ कम्पनीको १ करोड ८६ हजार ७०५ सेयर खरिद बिक्री भएको छ । बिहीबार १५६ कम्...

महुली लघुवित्तको एफपीओमा आवेदन खुल्याे

महुली लघुवित्तको एफपीओमा आवेदन खुल्याे
काठमाण्डाै – महुली लघुवित्तले आजदेखि थप सार्वजनिक निष्कासन अर्थात् एफपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले चार करोड ७५ लाख ४४ हजार ९ सय १५ रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यका ४ लाख ७५ हजार ४ सय ४९ कित्ता शेयर निष्कासन गरेको हो । एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक हजार कित्तासम्मका लागि आवेदन दि...

शेयर बजारमा पहिरो, ५१ अंकले घट्यो नेप्से परिसूचक

शेयर बजारमा पहिरो, ५१ अंकले घट्यो नेप्से परिसूचक
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार पनि उच्च अंकले घटेको बजार सोमबार पनि ५१.३७ अंकले घटेर २ हजार ६३०.९१ विन्दुमा झरेको हो । सोमबार कारोबार रकम पनि घटेको छ । आज ५ अर्ब ९३ लाख रुपैयाँ बराबरको १ करोड २७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये १५ कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्प...

ज्योति समूहबाट ‘अलग्गिए पद्म ज्योति, छुट्टै समूह घोषणा

ज्योति समूहबाट ‘अलग्गिए पद्म ज्योति, छुट्टै समूह घोषणा
काठमाडौँ । एक शताब्दीभन्दा लामो इतिहास बोकेको ज्योति समूह विभाजित भएको छ । सो समूहका पद्म ज्योतिले आफ्नो नेतृत्वमा ‘पद्म ज्योति समूह’ घोषणा गरेका गरेका छन् । उक्त समूहको सदस्यहरूमा मीरा ज्योति, सौरभ ज्योति सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति छन् । ज्योति समूह विसं १९७७ मा स्थापना भएको हो । पद्म ज्योति र डा. रूप ज्योतिका बाबु मणिहर्षले उक्त समूहको स्थापना गरेका थिए । मणिहर्षका बाबु भाजुरत...

प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुन्छ ः मेयर कोइराला

प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुन्छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताउनुभएको छ । महानगर बहुप्राविधिक शिक्षालय विराटनगरबाट डिप्लोमा र प्रि–डिप्लोमा गरेका विद्यार्थीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक शिक्षालाई प्राथमिकतामा नराखेसम्म बेरोजगारी समस्या समाधान नहुने दाबी गर्नुभयो । महानगरपालिकाले प्राविधिक शिक्षालाई उच्च प्राथम...

छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते

छोराद्वारा हतियार प्रहारः वृद्ध बुवा गम्भीर घाईते
रौतहट, १६ मंसिर। रौतहट स्थित घरायसी विवादका कारण आक्रोसित एकजना छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते भएका छन्    जिल्लाको देवाही गोनाही नगरपालिका ३ देवाही टोलका ७० बर्षीय कंचन बैठालाई शनिवार साँझ ३० बर्षीय छोरा रबिन बैठाले घरेलु धारिलो हतियार घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएका हुन्।   गम्भीर घाइते बैठाको चिन्ताजनक अवस्था उपचारको लागि बिरगंज लगिएको जिल्ला प्रहरी...

अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगन्जमा दुई जना पक्राउ

अपहरण गरी ५० हजार फिरौती मागेको आरोपमा वीरगन्जमा दुई जना पक्राउ
काठमाडौं - अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन्।   उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए। लम्सालका अनुसार मंस...