आईसीयूमा उपचाररत महिलालाई यौ’न दू’व्र्यवहार गरेको आ रोपमा ४ जना स्वास्थ्यकर्मी समातिए
अस्पतालको आईसीयू उपचाररत एक महिलालाई यौ’न दू व्र्यवहार गरेको आ रोपमा पर्सा प्रहरीले ४ जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ ।
वीरगञ्जको अली अर्थो एण्ड ट्रमा हस्पिटलका ४ जना स्वास्थ्यकर्मीलाई यौ’न दू’व्र्यवहारको आ रोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
आईसीयू कक्षमा भर्ना भएकी वीरगञ्जकी २१ वर्षीया महिलालाई हुसेन मियासहित चार जना स्वास्थ्यकर्मीले यौ’न दू’व्र्यवहार गरेका परिवारजनले थाहा पाए...