बुढानिलकण्ठमा घर भाडामा लिएर दुई अर्बको जुवा, ९६ लाखको क्रिप्टो कारोबार, ११ भारतीय पक्राउ

बुढानिलकण्ठमा घर भाडामा लिएर दुई अर्बको जुवा, ९६ लाखको क्रिप्टो कारोबार, ११ भारतीय पक्राउ
काठमाडौं - काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा  ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई...

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन् ।   प्रहरीका अनुसार सो अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–५ घर भएका ५१ वर्षीय हरिबहादुर रूचाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।    हरिबहादुरले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २४ हजार रूपैयाँ लिई सम्पर्कबि...

जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ

जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ
मुकेश कुमार यादव सिरहा, ८ चैत। सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ।   जिल्लाको गोलबजारपालिका- ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।     इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा साहलाइ नियन्त्रणम...

सप्तरीमा युवाहरुको दुई समुहबीच छुरा हानाहानः दुई जना घाईते, १ जना पक्राउ

सप्तरीमा युवाहरुको दुई समुहबीच छुरा हानाहानः दुई जना घाईते, १ जना पक्राउ
राजविराज — सप्तरीमा बुधबार साँझ युवाहरुको समुहबीच छुरा हानाहान भएको छ। छुरा प्रहारबाट दुई युवक घाइते भएका छन्। प्रहरीका अनुसार राजविराज नगरपालिका–७, मा यो घट्ना भएको हो। सिरहा रोडस्थित सखडा मोडबाट पश्चिमतर्फ दुई समुहका युवाहरुको विवाद भएको थियो। त्यही क्रममा छुरा हानाहान भएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट डाकनेश्वरी नगरपालिका– ७ का २४ वर्षीय सुनिल यादव र महदेवा गाउँपालिका–४ का २५ वर्षीय ...

अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगेको आरोपमा ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ५३ लाख ठगेको आरोपमा ताप्लेजुङका दुई जना काठमाडौंमा पक्राउ
काठमाडौं - वैदेशिक रोजगारीको लागि अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ सिरिजंघा गाउँपालिका-१ का ४० वर्षीय ललितबहादुर इवारम र सोही ठाउँका ३३ वर्षीय दिपेश सुब्बा लिम्बू रहेका छन्। काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ मा बस्दै आएका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो। उनीहरूलाई बसेकै...

खनिज सम्झौता गर्न जेलेन्स्की तयार, बेलायतले रूस–युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने

खनिज सम्झौता गर्न जेलेन्स्की तयार, बेलायतले रूस–युक्रेन युद्धविराम प्रस्ताव तयार पार्ने
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताउनुभएको छ । बेलायतमा युरोपेली नेताहरूसँगको शिखर सम्मेलनपछि जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताउनुभएको हो । सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टार्मरले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्ने चार–चरण योजना सुनाएपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो । स...

बझाङमा १४ वर्षीया बालिकामाथि करणी

बझाङमा १४ वर्षीया बालिकामाथि करणी
बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्।  बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए। उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङब...

साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या

साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या
काठमाडौं - पर्सा वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या अनुसन्धान गर्दै जाँदा प्रहरीले सो घटनामा ‘फिल्मी शैली’ अपनाइएको तथ्य उजागर गरेको छ। हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा तीन जना प...

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ
विराटनगर— धनकुटामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनकुटाको चौबीसे गाउँपालिकाका सुजन खतिवडालाई प्रहरीले पक्राउ गरेको हो। खतिवडाले गत २८ मंसिरको साँझ करिब ७ बजे ती बालिकालाई ललाइफकाइ नजिकैको खेतमा लगेर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरीमा परेको थियो। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी ओमप्रकाश खनालले ब...

१७ वर्षीया किशोरीलाई काठमाडौँको गेष्टहाउसमा बलात्कार गरेको आरोपमा दुधौलीका युवक पक्राउ

१७ वर्षीया किशोरीलाई काठमाडौँको गेष्टहाउसमा बलात्कार गरेको आरोपमा दुधौलीका युवक पक्राउ
काठमाडौँ– बलात्कारको आरोप लागेका सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का डेढ वर्षपछि पक्राउ परेका छन्। खड्कालाई प्रहरीले दुधौलीबाटै पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार काठमाडौँ महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा लगेर १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा उनीमाथि छ। उनले ७ वैशाख ०८० मा ती किशोरीलाई गेस्टहाउसमा लगेर बलात्कार गरेको...