गायक प्रेम प्रकाश ओलीको “कर्लि कपाल ” हेर्नुहोस भिडियो सहित

गायक प्रेम प्रकाश ओलीको  “कर्लि कपाल ”   हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असार ५ नेपाली चर्चित मोडलहरु काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनयमा गायक प्रेम प्रकाश ओलीको “कर्लि कपाल ” बोलको गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक प्रेम प्रकाश ओलीलेआफुुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ । एकनारायण भण्डारीको शब्द सिर्जना तथा लय सिर्जनामा मौलिक पनको शब्द...

गायक कर्मा तामाङ आयुशको ‘तिमीले उस्लाई रोज्यौ ’ हेर्नुहोस भिडियो सहित

गायक कर्मा तामाङ आयुशको  ‘तिमीले उस्लाई रोज्यौ ’ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमाडौ, असार ४ । गायक कर्मा तामाङ आयुशको पछिल््लो समयमा नेपाली सुगम संगीतमा निकै सर्वोकृष्ट गीत बजारमा ल्याइरहेका छन । आधुनिक गायनमा राम्रो सम्भावना बोकेको स्वर भएका गायक कर्माले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् । गायक कर्मा तामाङको स्वरमा रहेको ‘तिमीले उस्लाई रौज्यौ ’ गीत यतिबेला सार्वजनिक भएको छ । विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त यो...

अशिम कुमार कटुवाल द्वारा अभिनित पहिलो म्युजिक भिडियो “दोबाटो” सार्बजनिक (भिडियो सहित)

अशिम कुमार कटुवाल द्वारा अभिनित पहिलो म्युजिक भिडियो “दोबाटो” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थाई घर दोलखा भएका गायक अशिम कुमार कटुवाल बिगत निकै लामो समय यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । उनले अहिले सम्म धेरै गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनै अशिम पछिल्लो समयमा अभिनय तर्फ पनि देखिन थालेका छन् । अशिमको अभिनयमा सजिएको एक गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । उनले ...

गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )
रोशन पोखरेल , असार १ । गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पातली’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रसंसा गरेका छन । गीतको भिडियोमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । यस गीतमा...

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह  ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , असार १ असार १, काठमाडौं । नव गायिका इन्दिरा विश्वकर्माको आधुनिक गीत ‘मन्द मुस्कान’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द महेश खरेलको रहेको छ भने संगीत खेम थापाको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा विमल अधिकारी र शान्ती सुनारको अभिनय रहेको छ । कपिल लामा निर्देशित भिडियोमा राजेश घिमिरको छायाङ्कन रहेको छ भने सम्पाद...

“घुटुघुटु थुक निल्ने बनाउन आए सर्जक अनिल’ टिका र शितलराज साथमा (भिडियो सहित)

“घुटुघुटु थुक निल्ने बनाउन आए सर्जक अनिल’ टिका र शितलराज साथमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीत संगै आधुनिक गीत संगीतको पनि सिर्जना गरेर ख्याती कमाएका सर्जक अनिल खनालको शब्द संगीतमा एक गीतलाई भर्खरै बिन्ध्यबासिनी म्युजिक प्रालिले सार्बजनिक गरेको छ । "घुटुघुटु थुक निल्ने भएँ म" नाममा बजारमा आएको यस गीतमा आधुनिक गीत संगीत बाट आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका टिका प्रसाईं र शितलराज पाण्डेको रहेको छ । एक युवतीको सुन्दरताको प्रस...

असार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ को टेलर सार्वजनिक

असार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ को टेलर सार्वजनिक
काठमाडौ २२ जेठ । असार ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक्स्ट्रा माया’ टेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको टेलरमा समाजमा भएका विद्यमान समस्या युवायुवतीको प्रेम, विदेश जाने लोग्नेका श्रीमतीको कथा अनि विदेश जाने श्रीमतीको पीडालाई मुख्य विषय बनाइएको छ । फेसबुकको फेशन लवले घरबार विग्रिएको र साथीहरुको संगतले घरमा अशान्ति मच्चिएको सार्वजनिक गरेको टेलरमा देख्न सकिन्छ । लव तथा कमेडी जनरामा बने...

चर्चित देउडा गायक लाल बहादुर धामी र गायिका गौरी भटट्को “यो सरावी बड्दो” सार्वजनिक

चर्चित देउडा गायक लाल बहादुर धामी र गायिका गौरी भटट्को “यो सरावी बड्दो” सार्वजनिक
काठमान्डाँै , जेष्ठ १७ सुदुर पश्चिमी लोक परम्परामा आधारित गीत “यो सरावी बड्दो” देउडा गीतको अडियो सार्वजनिक भएको छ । चन्द्र म्युजिक प्रालीको प्रस्तुतिमा भिम बोगटी मायालु र प्रेम बोगटीको देउडा गीत “यो सरावी बड्दो” बजारमा सर्वाधिक चर्चाको शिखरमा रहेको छ । मौलिक भाकालाई सवोकृष्ट रुपमा गीतमा प्रयोग गरिएको छ । ग्रामिण परिवेशमा बोलिने मौलिक शब्दलाई गीतमा समेटिएको छ । आफु जस्तो सुकै काम गरेर पनि परिवा...

मोडल सोनिकाको फेरी अर्को डान्सिङ भिडियो बजारमा हेर्नुहोस भिडियो सहित

मोडल सोनिकाको फेरी अर्को डान्सिङ भिडियो बजारमा हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १७ सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर हिट म्युजिक भिडियो बजारमा आइरहेको छ । विराटनगर निवासी गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर“ आगो आगो ” को भिडियो बजारमा आएको छ । बजारमा पप डान्सिङ गीत निकै कम मात्रामा आइरहेको अवस्थामा यस गीतबाट पुर्ण रुपमा आफुले बजारमा गीतमा निकै राम्रो छ । रानु निरौलाको शब्दमा संगीतमा गीतमा रहेको गीतलाई धिरज श...

हिमाल खड्काको एक्लो जिबनमा बिमल र सायाको साथ (भिडियो सहित)

हिमाल खड्काको एक्लो जिबनमा बिमल र सायाको साथ (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थाई घर सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ९ भएका सर्जक हिमाल खड्का अहिले रोजगारीको सिलसिलामा कतार मा रहेका छन् । उनले प्रबाश मा नै रहेर पनि नेपाल लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि आफ्नो तर्फ बाट महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् । हुन त उनका गीतमा आफ्नै वास्तविक जिबन घटनामा आधारित भनेर सार्बजनिक भएका हुन्छन् । तर पनि लोक भनेको समाज हो र समाजमा ...