‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला

‘पर्दा लाको होटेल’ मा सरापे र करिश्माको चर्तिकला
काठमान्डौँ,असार २० । नव उदयमान गायक सुरेश तामाङको नेपाली कमेडी लोक दोहोरी ‘पर्दा लाको होटल’ म्युजिक भिडियो सार्बजनिक भएको छ ।कमेडी लोक दोहोरी गीतमा गायिका स्मृति गौतम र गायक सुरेश तामाङको आवाज रहेको छ । समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘पर्दा लाको होटल’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक सुरेशले बताए । गायक तथा संचारकर्मी भिमसेन खतिवडाको गी...

गौरी भट्टको सुमधुर आवाजमा देउडा भाका ‘ छपाली उत्राइनी जाल’ (हेर्नुहोस भिडियो )

गौरी भट्टको सुमधुर आवाजमा देउडा भाका ‘ छपाली उत्राइनी जाल’ (हेर्नुहोस भिडियो )
काठमान्डौँ,असार २० । नेपाली लोक सस्कृतिले नेपालको ठाउँ अनुसारको मौलिकता दिएको छ । सुदुर पश्चिमका भागमा गाइने मौलिक भाका देउडामा आफनै प्रकारको मिठास रहेको छ । जिवनको भोगाई र ब्यथाहरुलाई गीतको माध्यमबाट ब्यक्त गर्ने परम्परा कायमै रहेको छ । गौरी भट्ट को मन छुने आवाजमा आयो फेरी नया देउडा गीतमा जनक थापाको आफनै मिठास पुर्ण स्वर रहेको छ । गीतलाई जनक थापाले लेखेका हुन भने जनक थापा र हिक्मत कुबँरको मौलिक...

ए कुमार बिन्दास र कबिराज बुढाको मायामा समर्पित “कति माया गर्छु”

ए कुमार बिन्दास र कबिराज बुढाको मायामा समर्पित “कति माया गर्छु”
काठमान्डाँै, असार १८ बुढा म्युजिक प्रालिको प्रस्तुतिमा कुमार विन्दास र कविराज बुढाको मौलिक लोकदोहोरी एल्बम “ कति माया गर्छु ” गायिका सन्ध्या बुढा र गायक खेम सेन्चुरीको आवाज सजिएको लोक दोहोरि गीत कति माया गर्छु बजारमा आएको छ । आफनी प्रेमी आफनो लागी प्राण भन्दा पनि प्यारो भएको कुरा गीतमा ब्यक्त गरिएको छ । ए कुमार बिन्दासको लय तथा शब्द सिर्जनमा मायालु जोडिका प्रेम पछिको विछोडका पिडाका आवाजहरुलाई...

आधुनिक गीतीसंग्रह ” निहालेर हेर ” हेर्नुहोस भिडियो

आधुनिक गीतीसंग्रह  ” निहालेर हेर ” हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौँ , असार १५ नव गायिका इन्दिरा निर्जला अधिकारीको आधुनिक गीत ‘निहालेर हेर’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत निर्जला अधिकारी स्यमको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा निर्जला र आनन्द क्षेत्रीको अभिनय रहेको छ । निर्जला अधिकारी निर्देशित भिडियोमा जि राज शर्माको छायाङ्कन रहेको छ भने सम्पादन विवेक सुनारले गरेक...

गायिका टिका पुनले”तिमी बाहेक ”मेरो केही छैन कस्लाई भनिन त ? हेर्नुहोस भिडियो सहित

गायिका टिका पुनले”तिमी बाहेक ”मेरो केही छैन कस्लाई भनिन त ?  हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , असार १४ प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा लाल बहादुर रोकाया ललितको मार्मिक लोकदोहोरी ” तिमी बाहेक” को भिडियो बजारमा आएको छ । गायक लाल बहादुर रोकाया र गायिका टिका पुनको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुति समेटिएको वियोगान्त गीतको भिडियो बजारमा आएको हो । लाल बहादुर रोकायाको शब्द तथा कमल संगीतको मौलिक लय सिर्जना गीतमा रहेको गीतमा पिडाको चित्कारलाई ब्यक्त गर...

गायिका रानु निरौला र गायक राजन राज शिवाकोटीको आवाजमा ”पर्यटन नै भविष्य” ( भिडियो सहित )

गायिका रानु निरौला र गायक राजन राज शिवाकोटीको आवाजमा ”पर्यटन नै भविष्य” ( भिडियो सहित )
रोशन पोखरेल , असार १३ । नेपालको पर्यटकिय क्षेत्रको वर्णन गर्दै गायिका रानु गीत “के छैन र सबै छ हाम्रो ” कोे म्यूजिक भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक सो गीतमा नेपाल सास्कृतिक तथा पर्यटकिय रुपमा धनि भएको कुरा लाई सरल रुपमा प्रस्तुत गरिएको छ । नेपालको गाउँ गाउँमा पर्यटक भित्राउनको लागी सबैलाई आग्रह गरिएको छ । गीतमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो ।शिव अधिकारी अविरलको शब...

“सौचालय मा बस्दै आएका दलबहादुर को सन्तान को जिबनस्थर उकास्ने हाम्रो अभियान”

“सौचालय मा बस्दै आएका दलबहादुर को सन्तान को जिबनस्थर उकास्ने हाम्रो अभियान”
सिरानचोक ७ तल्लो गोहोरे गोरखामा सौचालयमा बस्दै आएका दलबहादुर को जिबनस्थर उकास्ने अभियानमा बिगत १ महिना (जेठ १७) गते बाट सुरुवात गरिएको पुरा जानकारी सामाजिक अभियन्ता वर्षा ढकाल र बलराम ढकालले दिनु भएको छ। ढकाल भन्नु हुन्छ गोहोरे गोरखामा सौचालयमा बस्दै आएका दलबहादुरको जिबनस्थर उकास्ने हाम्रो अभियान बिगत १ महिना (जेठ १७) गते बाट सुरुवात गरिएको कुरा जानकारी गराउन चाहान्छु। सम्पुर्ण सहयोगी दाता हरु ल...

गायक लब कुमार भट्ट पनि बने निर्देशक, निर्देशनलाई सबैको तारिफ

गायक लब कुमार भट्ट पनि बने निर्देशक, निर्देशनलाई सबैको तारिफ
गीत संगीतको क्षेत्रमा छोटो समयमै एक पछि अर्को हिट गीत संगीत दर्शक श्रोता माझ पस्किदै आएका गायक, संगीतकार तथा संचारकर्मी लब कुमार भट्टले भर्खरै मात्र मिल्ने साथी बोलको गीत सार्बजनिक गरेका छन् । उक्त गीतमा आफ्नो स्वर तथा संगीत भरेका भट्टले यसै गीतको म्युजिक भिडियो मार्फत् निर्देशनमा समेत आफुलाई अब्बल रहेको सावित गरेका छन् । बजारमा एक पछि अर्को गरि मायाँ प्रितिका गीत संगीत मात्रै आइरहेको समयमा भट्ट...

हिमाल घिमिरेको कुरा करिश्मा ढकाल र रिना थापा मगरले नबुझे पछी भयो हंगामा (भिडियो सहित)

हिमाल घिमिरेको कुरा करिश्मा ढकाल र रिना थापा मगरले नबुझे पछी भयो हंगामा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट उत्पादनहरु बजारमा आइरहेका छन् । यसै क्रममा सरन फिल्म्स प्रालिले हिमाल घिमिरेको प्रस्तुति "बैंशले रुझेको" बोलको गीतलाई पनि भर्खरै बजारमा ल्याएको छ । जब एउटा युवा सोह्र सत्र को उमेरमा पुग्छ, त्यसै पछी अन्यायासै बैंशको उन्मादले छुने गर्दछ । यसै प्रसंगलाई केन्द्रित गरेर तयार पारिएको यस गीतमा पूर्णकला बि....

“अशंख्य श्रोता दर्शकहरुको सांगीतिक ढुकढुकी बन्न सफल किरण बाबु पुन, आईपुगे जुनताराको गाउँमा”

“अशंख्य श्रोता दर्शकहरुको सांगीतिक ढुकढुकी बन्न सफल किरण बाबु पुन, आईपुगे जुनताराको गाउँमा”
राजु बोहरा–काठमाडौँ । छिजित पारी उनको बस्तीमा, यो मार्मिक संदेश उनले पाए हुन्थ्यो , लगाएतका दर्जनौं गीतहरु बाट अशंख्य श्रोता एवं दर्शकहरुको मनको सांगीतिक ढुकढुकी बन्न सफल किरण बाबु पुनको प्रस्तुति "बाचा भाग २ "जुनताराको गाउँमा" सम्म आइपुगेका छन् । उनको यो बिल्कुलै नयाँ गीतलाई भर्खरै मात्र कृष्ण फिल्म्स प्रालिले सार्बजनिक गरेको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा परिवर्तन आउनु पर्द...