बिश्वलाई चकित पार्ने नेपाली युवा ! बिजय शाहीको सम्झने शुत्र के होला ??

बिश्वलाई चकित पार्ने नेपाली युवा ! बिजय शाहीको सम्झने शुत्र के होला ??
तीस सेकेण्डमा एक सयभन्दा बढी शब्द सम्झेर कालिकोटका १९ वर्षीय विजय शाही अहिले चर्चामा छन् । उनलाई तेजस्मरणशक्ति भएका विश्वका कीर्तिमानी मानिएको छ । उनी कालिकोटका स्थानिय युवा हुन् । उनले ३० सेकेण्डमा १ सय भन्दा बढी शब्द सम्झेर विश्व रेकर्ड कायम गरेका हुन् । विश्व रेकर्ड कायम गरेपछि शाहीलाई अहिले अन्तरवार्ता दिन भ्याइ नभ्याई छ । उनले एउटा निकै ठूलो किताव सररर हेर्छन् त्यसपछि त्यो किताब बन्द गरेर त्...

पवनको ‘मिल्टेरिको जुत्ता’मा सरोज र आश्मा

पवनको ‘मिल्टेरिको जुत्ता’मा सरोज र आश्मा
गायन पवन गिरीको आवाजमा समावेश ‘मिल्टेरिको जुत्ता’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । लोक परिवेशको यो गीतमा रमेश दाहालको शब्द तथा टिका दाहालको संगीत छ । यो गीतको म्यूजिक भिडियोमा मोडलद्धय सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् भने अर्जुन तिवारी यसका छायांकार हुन् । जीवन थापाले सम्पादन गरेको भिडियोलाई दिपक आचार्यले निर्देशन गरेका ह...

१२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२०

१२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२०
नेल्सन मण्डेलाको जन्म जयन्तीको अवसर पारेर १२ जना नेपालीलाई इन्टरनेशनल पीस अवार्ड-२०२० प्रदान गरिएको छ । हिजो जुलाई १८ का दिन इन्टरनेशनल पीस अवार्ड-२०२० बाट १२ जना नेपालीलाई प्रदान गरिएको हो । सम्मानित हुनेहरुमा अभिनेत्री तथा मोडल नीतु कोइराला, सङ्गीतकार रेखा पौडेल, चरित्र अभिनेत्री बिमला गिरी, कलाकार शर्मिला शर्मा, अभिनेत्री सभ्यता गिरी, गायिका इन्दिरा भट्टराई, सञ्चारकर्मी गीता अधिकारी, सञ्चारक...

कृष्ण र जुनीको “कस्तो माया”

गायक तथा संगीतकार कृष्ण कुमार राई र गायीका जुनी खालिङ राईको स्वरमा कस्तो माया गित सार्वजानिक भएको छ।शुक्र खिम्बुले राईको शब्द रहेको गितमा परदेशिको पिडा समेटिएको भिडियो राज बान्तावा राईको क्यामरा र सम्पादन, रोजी राईको निर्देशन ,कृष्ण भक्त राईको संगीत सम्योजन रहेको छ https://youtu.be/TpmUu--Xj1U

पूर्वराजकुमारीले रोजिन् प्रेमी

पूर्वराजकुमारीले रोजिन् प्रेमी
छोरी हुर्किइन् । एउटा वर खोज्ने भइन् । गोप्य राखे पनि बर पाएकीमात्र छैनन्, प्रेमको उत्कर्ष छ । प्रसंग हो, पूर्वयुवराज पारस शाहको । उनका तमाशाहरु देख्दा र सुन्दा लाज लाग्नेखालका छन् । तर, पत्नी र छोरीहरु सभ्य र सामाजिक छविका साथ देखिँदा प्रशंसकहरुको ताँती छ । ठूली छोरी पूर्णिका हुन्, अहिले भर्खर–भर्खर आफूभन्दा झण्डै १० वर्षले जेठा युवकसँग प्रेममा परेकी । पूर्णिका सामाजिक सञ्जालका प्रस्तुतिहरु...

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…

बालविवाह गर्दैगर्दा फिल्मी शैलीमा प्रहरी पुगे पछि…
तनहुँ । बुधबार अपरान्ह तनहुँको व्यासस्थित रामथुम्कीमा धुमधामकासाथ विवाह चलिरहेको थियो । पुरोहितले मन्त्र उच्चारण गर्दै दुलाहा दुलहीको विवाह गराइरहेका थिए । बेहुलाका जन्ती र आफन्तहरु उल्लासमा थिए । विवाह मण्डपको नजिकै भोजभतेरको व्यवस्था चलिरहेको थियो । हिन्दू संस्कारअनुरुप पुरोहितले मन्त्र पढे । दुलहीलाई सिन्दुर लगाइदिन पुरोहितले दुलाहालाई अह्राए । सिन्दुर हालियो । अब उत्सवको समय थियो । तर,...

हेर्नुहोस यो हो सुनले बनेको संसारकै पहिलो होटल

हेर्नुहोस यो हो सुनले बनेको संसारकै पहिलो होटल
दुनियाँमा कैयौ यस्ता होटलहरू छन्, जो आफ्नो अनौंठो खाले बनावटका कारण चर्चित छन् । भियतनामको राजधानी हनोइमा हालै एउटा यस्तो होटल खुलेको छ, जुन सुनबाट बनेको विश्वकै पहिलो होटल हो । उक्त होटेलको नाम डोल्से हनोइ गोल्डेन लेक हो । २५ तले उक्त फाइभ स्टार होटलमा ४ सयवटा कोठाहरू रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल लगाइएको छ । हेर्नुहोस पुरा भिडियो https:/...

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ असार २०७७ बुधबार, ८ जुलाई २०२०)

आजको पञ्चाङ्ग : प्रमादीनाम संवत्सर श्रीशाके १९४२ ग्रीष्म ऋतु नेपाल सं. ११४०, वि.सं. २०७७ आषाढ २४ गते तद्अनुसार सन् २०२० जुलाई ८ तारिख बुधबार श्रावण कृष्णपक्ष तृतीया तिथि ९ः५१ पर चतुर्थी तिथि धनिष्ठा नक्षत्र प्रीति योग बब करण आनन्दादिमा मित्र योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ५ः१६ मा भयो र सूर्यास्त साँझ १९ः०१ बजेमा हुनेछ । आजको राशिफल : मेष – सुख समृद्धि बढ...

लामो समयसम्म कम्प्युटरमा बस्दा आखाँलाई सुरक्षित राख्ने ५ उपाय

लामो समयसम्म कम्प्युटरमा बस्दा आखाँलाई सुरक्षित राख्ने ५ उपाय
एजेन्सी – विश्वव्यापी महामारीका कारण विश्वभरका अधिकांश देशहरुले आह्वान गरेको लकडाउनका कारण पढाई, नोकरी देखि लिएर समय व्यतित गर्न पनि इन्टरनेट र कम्प्युटरको प्रयोग अत्यधिक बढेको छ । तर, लामो समयसम्म कम्प्युटरको स्क्रीनमा हेर्दा आँखालाई भने गम्भीर असर पुर्याउने स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । लामो सयम कम्प्युटर, ल्यापटप वा मोबाइलजस्ता इलोक्ट्रोनिक सामाग्रीहरुको प्रयोगले आँखामा सुख्खापन आउने, ...

तीज गीतमा आधुनिकता : शैली फेरिएको कि मान्छेको रूचि ?

तीज गीतमा आधुनिकता : शैली फेरिएको कि मान्छेको रूचि ?
काठमाडौं। ‘किन बाबु झोक्रिएको ज्यानलाई सञ्चो छैन र, तीज आयो दिदी लिन जाने हैन र ?’ दशकअघि तीजमा यस्तो गीत गाइएको थियो। पुरुषोत्तम न्यौपाने, बीमाकुमारी दुरा, मञ्जु गुरुङ र न्यौपानेको स्वर, रमेश बीजीको शब्द तथा गायक पुरुषोत्तमकै लय रहेको थियो यो गीतमा। त्यो बेला विशेषगरी घरमा रहेकी दिदी–बहिनीलाई माइतीबाट लिन जाने कुरा तीज गीतमा बढी लक्षित हुन्थे। माइतीबाट कोसेली बोकेर जाने, दिदी–बहिनीलाई तीजका...