आकृति श्रेष्ठ र भोजराज काफ्लेको “राती-राती भेनाजु घण्टी बजाउने” सार्वजनिक

आकृति श्रेष्ठ र भोजराज काफ्लेको  “राती-राती भेनाजु घण्टी बजाउने” सार्वजनिक
२०७५ जेठ ६ । आकृति श्रेष्ठको पहिलो ठट्यौली लोक दोहोरी गीत “राती-राती भेनाजु घण्टी बजाउने” सार्वजनिक भएको छ । भोजराज काफ्ले र आकृति श्रेष्ठको सुरिलो स्वर सुन्न सकिने यस गीतको लय/शब्द भोजराज काफ्लेले गरेका हुन् । यस म्युजिक भिडियोलाई उत्पादक तथा वितरक फुलबारी म्युजिक प्रा. लि. गरेको छ https://www.youtube.com/watch?v=dFPbWm3FAtg

गायक अमीत बाबू रोकाय र शान्ती श्री परियारको आवाजमा “अर्को जन्म” हेर्नुहोस भिडियो सहित

गायक अमीत बाबू रोकाय र शान्ती श्री परियारको आवाजमा “अर्को जन्म” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेठ ६ पछिल्लो समय निकै ब्यस्त तथा चर्चित आफना सिर्जनाहरु आम संगीत पारखीहरुका लागी ल्याइरहेका गायक तथा सर्जक अमित बावु रोकाया र गायिका शान्ति श्री परियारको आवाजमा रहेको निकै चर्चित गीत “अर्को जन्म” को भिडियो सार्वजनिक भएको छ । सुपारी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको गीतको भिडियोमा पहलमान खड्काको शब्द तथा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । गोकुल अधिकारीको छायाँकन...

अविनास गुरुङ र शंकर गुरुङको ” सागर भन्दा गहिरो ” हेर्नुहोस भिडियो सहित

अविनास गुरुङ र शंकर गुरुङको ” सागर भन्दा गहिरो  ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल, काठमान्डाँै , जेष्ठ ५ लमजुङको जिता कोट स्थायी घर भई हाल रोजगारीको शिलशिलामा विदेशी भुमि मलेसीयामा कर्मक्षेत्र बनाएर नेपाली मौलिक सिर्जना भित्र नेपाली पनको आभाष दिने मौलिक गीतका भावहरु समेटेर लोक गीतको संरक्षणमा क्रियाशिल अविनास गुरुङ र शंकर गुरुङको संयुक्त लोककोशेली बजारमा आएको छ । लोकदोहोरी गीत संगीतको क्षेत्रमा स्थापित बनिसकेकी गायिका कला मगर र गायक अविनास गुरुङको आवाजमा रहेको ” सागर...

“राज मगरले दिनेश काफ्ले र संगीता मगर प्रीतिको साथमा सबैलाई सिन्धुली बस्तीपुर लैजाने”

“राज मगरले दिनेश काफ्ले र संगीता मगर प्रीतिको साथमा सबैलाई सिन्धुली बस्तीपुर लैजाने”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिक गीतहरु हराउंदै गएको अहिले अवस्थामा आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित राज मगरको प्रस्तुति "घर हाम्रो शिन्धुली वस्तीपुर" बोलको गीतलाई हिम सम्झौता डिजिटल प्रालिले भर्खरै बजारमा ल्याएको छ । प्रस्तुत गीतमा सिन्धुली जिल्लाको अधिकांस गाउँ वस्तीको नाम लाई आम नेपालीहरु माझ परिचित गराउने प्रयत्न गरिएको छ । यस गीतमा दिनेश काफ्ल...

गायक नकुल गौत्तम र सावित्री जोशीको आवाजमा रहेको ” गाजलु तस्विर ” ” हेर्नुहोस भिडियो सहित

गायक नकुल गौत्तम र सावित्री जोशीको आवाजमा रहेको ” गाजलु तस्विर  ” ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ५ लोकदोहोरी गीत संगीतको क्षेत्रमा स्थापित बनिसकेका गायक नकुल गौत्तम र सावित्री जोशीको आवाजमा रहेको ” गाजलु तस्विर ” गीतको भिडियो बजारमा आएको छ । लोक दोहोरी गीतमा दुखका भावका गीतको बाढी आइरहेको अवस्थामा आम दर्शक तथा श्रोतालाई डान्सिङ गीत बजारमा आएको हो । नेत्र प्रसाद ज्ञवालीको को शब्द तथा लय सिर्जनामा रहेको गीतमा आफनी मायालुलाई आफनो जिवन साथी बन्नको लागी अनुरोध ...

४ बर्षिय बालकलाकार सिन्ड्रेला बाँनियाको दमदार अभिनयमा आयो बिरह हेर्नुहोस भिडियो सहित

४ बर्षिय बालकलाकार सिन्ड्रेला बाँनियाको दमदार अभिनयमा आयो बिरह हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ४ जिवन भोगाई जिउने क्रममा मानिसले आफनो सन्तानको रक्षा गर्नको लागी आफनो जिवनमा जस्तो सुकै अफटयारो काम भएपनि त्यसलाई स्विकार गरेका हुन्छन । मौलिक लोक सिर्जना बजारमा निकै कम आउने गर्छ । जिवन कालमा रहेका दुखद अनुभुतिलाई समेटेर सुमना भण्डारीले ” विरह ”ले बजारमा ल्याएकी छन । लोकदोहोरी क्षेत्रमा विशिष्ट छवि बनाइसकेकी चर्चित गायिका टिका पुन र गायक एल वि अर्जुन कुबँरको आव...

“कृष्ण राई बिन्दासको शब्दमा हिरालाल भोम्जनले दिए भिम लुहार र स्वस्तिका तिम्सिनालाई आँशुको उपहार”

“कृष्ण राई बिन्दासको शब्दमा हिरालाल भोम्जनले दिए भिम लुहार र स्वस्तिका तिम्सिनालाई आँशुको उपहार”
राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतका अनुरागीहरुका लागि म्युजिक ल्याब प्रालिले फेरी अर्को निकै मनछुने गित बजारमा ल्याएको छ उक्त गित हिरालाल भोम्जनको नाममा "आँशुको उपहार" बोलको रहेको छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो आफ्नो मान्छे आफ्नो समिप बाट भोलि आउछु भन्दै छुट्टिए पछी पुनः भेट नहुँदाको पिंडालाई गित मार्फत उतार्न खोजिएको छ । हाल मलेसियामा रहेका सबैको मन मुटुको धड्कन बन्न सफल गायक भिम लुह...

तिम्रै तस्बिर आँखैमा झलल भन्दै फेरी आए भरत परियार संगीत पारखिहरुको मन जित्न (भिडियो सहित)

तिम्रै तस्बिर आँखैमा झलल भन्दै फेरी आए भरत परियार संगीत पारखिहरुको मन जित्न (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । मेहनत, निरन्तरता र आफुमा भएको वास्तविक कलाले मानिसलाई एक दिन अवस्य पनि सफलताको बिन्दुमा पुर्याउछ । यसैले पनि लोक दोहोरी गीत "हर खुसि दिन्छु तिमीलाई" बाट आफ्नो सांगीतिक यात्रा शुभारम्भ गरेका गायक भारत परियार "आकाशैमा जुन र तारा" लोक दोहोरी गीत सम्म आइपुग्दा अशंख्य आफ्ना श्रोता एवं दर्शकहरुको माया पाएर यति बेला मक्ख रहेका छन् । यसरी आफ्ना श्रोता एवं दर्शकहरुको मायाले आफुलाई सां...

गायक पदम केसी र गायिका मनिसा केसीका “अव त पिरती ” हेर्नुहोस भिडियो सहित

गायक पदम केसी र गायिका मनिसा केसीका “अव त पिरती ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ४ समय र कालखण्ड अनुसार नेपाली लोकदोहोरीका सष्टाहरुले आफना सिर्जनाहरु निरन्तर बजारमा ल्याइरहेका छन । मौलिक लोक सिर्जना का साथसाथै युवा पुस्तामा लोकप्रिय पप र्रयाप गीतले पनि बजारमा आफनो छुटटै अस्तिव लिइसकेको छ । सबै प्रकारका सिर्जनालाई आम दर्शक माझँमा ल्याउनुपर्छ भने उद्देश्यका साथ स्थापित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा पदम केसीको “अव त पिरती ” बजारमा आएको...

गायक भोजराज काफ्लेको आफ्नै पहलमा मेलम्चीको पानि काठमाडौँमा (भिडियो सहित)

गायक भोजराज काफ्लेको आफ्नै पहलमा मेलम्चीको पानि काठमाडौँमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गित संगीतका पारखीहरुका लागि सुप्रसिद्ध नाम भोजराज काफ्ले जसले कहिले गरिबको घरमा चुलो नबालेको कुरा आफ्नो सांगीतिक कोसेली मार्फत गरे त कहिले गलैचा बुन्नेहरुको यथार्थलाई आम जन समक्ष पर्याउने प्रयत्न गरे । समग्रमा उनले नेपाली समाजमा भए गरेका यथार्थतालाई नै चित्रण गर्दै आफ्ना सांगीतिक कोसेली बजारमा ल्याइरहेका छन् । सोहि क्रममा यति बेला अशंख्य काठमाडौँ ...