अनलाईन कक्षा पढाएका शिक्षकले तबल पाएनन्, हजारौं शिक्षक सडकमा, कार्यालयमा तालाबन्दी (भिडियो)
निजी तथा संस्थागत विद्यालय शिक्षक÷कर्मचारी युनियन नेपाल (प्याब्सियु) द्धारा पोखरा स्थित प्याव्सन, एनप्यासन र युनिप्सको कार्यालयमा तालाबन्दी गरिएको छ ।
शिक्षक कर्मचारीहरुलाई समेत बाँच्न देउ भन्दै निजी विद्यालयमा कार्यरत–शिक्षक कर्मचारीहरुको उल्लेख्य सहभागितामा तालाबन्दि गरिएको प्याब्सियु नेपालमा केन्द्रिय उपाध्यक्ष शिवलाल उपाध्यायले बताए ।
व्यावसाय सञ्चालन गरेपछि नाफा र घाटाको विषय सञ्चालकको ...