एनएमबि बैंकले माग्यो ३१० जना कर्मचारी, आवेदन दिन अब तीन दिन बाँकि
काठमाडौं । एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर(अफिसर र सिनियर अफिसर)का लागि ५० जना, रिलेशनसिप म्यानेजर(जुनियर अफिस र अफिसर)का लागि ४० जना, असिस्टेन्ट रिलेशनसिप म्यानेजर(सिनियर असिस्टेन्ट र सुपरभाइजर)का लागि २० जना, अपरेशन इन्चार्च(सिनियर असिस्टेन्ट र सुपरभाइजर)का लागि २० जना, जुनियर असिस्टेन्टका लागि १५० जना र म्यानेजमेन्ट ट्रेनीका लागि ३० जना गरी ३१० ज...