नेक्सस एजुकेशनल कन्सल्टेन्सीमा मल्टी डेस्टिनेशन इन्फर्मेशन सेसन हुने
काठमाडौँ । सामाखुशीमा रहेको ‘नेक्सस एजुकेशनल कन्सल्टेन्सी,ले मल्टी डेस्टिनेसन इन्फर्मेशन सेसन २०२५’ ‘ (MULTI DESTINATION INFORMATION ) आयोजना गर्ने भएको छ । युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, जापान र कोरियन युनिभर्सिटीका प्रतिनिधिको उपस्थितिमा मल्टी डेस्टिनेशन इन्फर्मेशन सेसन हुने भएको हो ।
विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षामा सल्लाह दिने कार्यमा विशेषज्ञता हासिल गर्दै आएको...