दाइजो प्रथाको कथामा आधारित छोटो चलचित्रको छायाकंन सकियो
काठमाण्डौं ।
तराई–मधेसको समुदायमा अझै पनि विकराल समस्याका रुपमा रहेको दाइजो प्रथाले समाजमा ल्याएको विकृति बारे सन्देशसहित निर्माण गर्न लागिएको छोटो चलचित्र "दाइजो प्रथा" को छायांकन सकिएको छ ।
बैंक तथा वित्तीय संस्थामा विगत डेढदशकदेखि सकय दिनेश निरौलाले निर्देशन गरेको उक्त सन्देशमुलक चलचित्रको धनुषा र महोत्तरीका विभिन्न स्थानमा छायांकन गरिएको हो ।
दाइजो प्रथाको रोकथाम र समाज सशक्तिकरणको स...