‘अहंकारी’ दया र ‘दयालु’ दियाको ‘दयारानी’, अर्को वर्ष रिलिज
चलचित्र ‘दयारानी’को पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको पोस्टर सहित प्रर्दशन मिति पनि घोषणा गरेको हो । दयाहाङ राई र दिया पुनले जोडि बाँधेको यो चलचित्र जेठ १० बाट प्रर्दशनमा आउनेछ । पोस्टरमा चलचित्रको मुख्य पात्र दया र दिया चित्रित छन् । चलचित्रमा यि दुईलाई पति पत्नीको रुपमा देख्न पाइनेछ । एउटा अहंकार बोकेको पतिको कारण एउटी पत्नीले...