द्वन्दपिडित बालबालिकालाइ गरे नायक पल शाहले सहयोग [भिडियो ]
नेपाली रजतपटका लोकप्रिय नायक पल शाहको आज जन्म दिन परेको छ । नायक शाह जन्म देखि केहि दिनअघिमात्र सर्लाह्री जिल्ला पुगी
द्वन्दपिडित बालबालिकाहरुका सहयोग गरेका छन् । द्वन्दपिडित बालबालिकाहरुका लागि खोलीएको 'चेतना सन्देश बाल गृह'' सर्लाही जिल्ला को हरिवन न. पा. -५ घुर्कौली स्थितआश्रममा नायक पल शाह आफ्ना केहि साथीहरुको साथमा पुगेका थिए उनले त्यहाँ बालगृहमा आश्रीत द्वन्द्वपीडित बालबालिकाको लागि १० बोरा...