यस्तो बन्यो ‘सत्यम् शिवम सुन्दरम’को ट्रिजर
आर पोखरेल,काठमाडौं । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको नेपाली कथानक चलचित्र ‘सत्यम् शिवम सुन्दरम’ चलचित्रको अफिसियल ट्रिजर सार्वजनिक भएको छ ।चलचित्रमा नव नायिका कृति क्षेत्रीले चलचित्रमा नव नायिकाको रुपमा नेपाली सिने जगतमा पाइला चालेका छन ्।
उनीहरुको साथमा सो चलचित्रमा बिमला गिरी, राजन महर्जन, धनराज सुब्बा, अन्जना श्रेष्ठ,गिताञ्जली सुवेदी , रिचा भण्डारी, सुजित यादव, ज्ञानेन्द्र चेम्जोङ, कृष...