सुटिङ सुरु गरिसकेपछि एक्कासी आमिर खानले आफ्नै छोरालाई हिरो बन्न दिएनन्
मुम्बइ। बलिउडमा यो वर्ष लञ्च हुने स्टारकिडको सूचीमा आमिर खानका छोरा जुनैद खानको नाम पनि समावेश हुन्थ्यो तर उनका ‘मिस्टर परफेक्सनिष्ट’ पिताको उच्च मापदण्डमा खरो उत्रन नसकेका कारण यो मौकाबाट उनी चुकेका छन् ।
आमिरका नजिककाले ‘फरेस्ट गम्प’ को आधिकारिक रिमेक ‘लाल सिंह चड्डा’ बाट जुनैदलाई लञ्च गर्ने जानकारी दिएका थिए । यसका लागि जुनैदलाई केही तालिम पनि दिइएको थियो । उनीमाथि केही दृश्य छायांकन पनि गरि...














