कान्सपछि फेरि एकपटक कपडाका कारण ट्रोल भइन् प्रियंका, पहिरनले ढाकेन सबै कुरा

कान्सपछि फेरि एकपटक कपडाका कारण ट्रोल भइन् प्रियंका, पहिरनले ढाकेन सबै कुरा
काठमाडौं। कास फिल्म फेस्टिभलमा सहभागी भएपछि अहिले प्रियंका चोपडा लस एन्जल्समा आयोजित एक कार्यक्रममा पुगिन् । प्रियंकाले धेरैजसो आफ्नो फेशनका कारण प्रशंशा बटुलिल्छिन् तर पछिल्लो समय उनी निकै ट्रोलको शिकार हुने गरेकी छिन् । कान्स फिल्म फेस्टिभलमा प्रियंकाको लुकलाई खासै तारिफ गरिएन । अहिले पनि प्रियंकाले यस्तो पहिरन लगाइन् कि सामाजिक संजालमा भद्दा कमेन्ट गरिएको छ ।

मिष्टर एण्ड मिस एसईई ग्ल्यामका प्रतिभा अनेक

मिष्टर एण्ड मिस एसईई ग्ल्यामका प्रतिभा अनेक
काठमाडौं । ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१९’का प्रतियोगीले प्रतिभा देखाएका छन्। प्रतियोगीले ट्यालेन्ट उपाधिका लागि नृत्य, गायन, वक्तित्वकला, नाटक र चित्रकला लगायत बिषयमा आफुमा रहेको प्रतिभा देखाएका हुन्। जोरपाटी स्थित नामी कलेजमा मंगलबार आयोजित ट्यालेन्ट राउण्डमा शिक्षक तथा पत्रकार सरोज प्याकुरेल, ‘मिसेस नेपाल ग्ल्याम २०१८’ एलिजा महर्जन, ‘मिसेस नेपाल ट...

चलचित्र ‘कीर्तिपुर’ असार १३ देखि प्रदर्शन हुँदै

चलचित्र ‘कीर्तिपुर’ असार १३ देखि प्रदर्शन हुँदै
काठमाडौं । तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ को सार्वजनिक प्रदर्शन असार १३ गतेदेखि प्रारम्भ हुने भएको छ। प्रदीप खड्गी यो चलचित्रका निर्देशक हुन्। फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प...

पर्यटन भित्राउनको लागी हामी आतुर छौ मणीन्द्र कटवाल

पर्यटन भित्राउनको लागी हामी आतुर छौ मणीन्द्र कटवाल
इटहरी , जेष्ठ २१ । नेपाल होटल व्यवसायी केन्द्रीय महासंघका उपाअध्यक्ष एवम होटल ब्यावसायी संघ प्रदेश नं १ का प्रदेश संयोजक मणीन्द्र कटवालले आगामी नव २०२०मा प्रदेश मा भएका विभिन्न रमणिय स्थानहरुको लागी ठुलो सङख्यामा पर्यटकको लागी आगमन गर्नका लागी ठुलो भुमीका खेल्ने खाल्का कार्यक्रम ल्याइने बताउनुभयो भिजिट बर्षका लागी पर्यटकिय , तिर्थ स्थल , हलेसी , बराहक्षेत्र , ताप्लेजुङका पाथिभरा , कोशी टप्पु...

काँचुली चलचित्रको छायांकन काठमाडौँ मा तिव्र गतिमा

काँचुली  चलचित्रको छायांकन काठमाडौँ मा तिव्र गतिमा
काठमान्डाँै , जेष्ठ १७ बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भैरहेको चलचित्र काँचुलीको छायाँकन काठमान्डाँै का विभिन्न ठाउँमा छायाँकन तिव्र गतिमा भैरहेको निमार्ण पक्षले बताएको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र काँचुली मा बास्तविक जिवनमा मानिसले देखाउने विभिन्न गतिविधीलाई चलचित्रमा उतारिएको छ । जसरी सर्पले आफनो अवस्था अनुसार काँ...

चलचित्र ‘पोइ पर्यो काले’ को छायाँकन सुरु

चलचित्र ‘पोइ पर्यो काले’ को छायाँकन सुरु
काठमाडौं । निर्माता दीपक मनाङ्गे रहेको फिल्म ‘पोइ पर्यो काले’को छायाँकन सुरु भएको छ । पोखराको विन्दावासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । अभिनेत्री पूजा शर्मा, अभिनेता सौगात मल्ल, श्रृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित मानन्धर, राजाराम पौडेल लगायतका कलाकारको अभिनय फिल्ममा रहनेछ । फिल्म शिशिर राणाले निर्देशन गर्दैछन् । कथा समेत उनको रहेको फिल्ममा शिव ढकालको छायाँकन सुवास भुष...

चलचित्र ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा

चलचित्र ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा
काठमाडौं । फिल्मका निर्देशक हेमराज विसी हुन् । रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘घामड शेरे’को सुटिङ सकिएको छ । ३८ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक हेमराजले बताए । निश्चल र स्वस्तिमा ‘घामड शेरे’मा पनि श्रीमान् श्रीमतीकै भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको हो । निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अ...

सलमानले खुलाए विवाह नगर्नुको कारण

सलमानले खुलाए विवाह नगर्नुको कारण
बलिउडका सुपरस्टार सलमान खान चाडैं नै सरोगेसीबाट बुवा बन्ने योजना बनाउँदै छन् । ५३ वर्ष पुगेका सलमानले कहिले बिहे गर्छन् भन्ने प्रश्न सँधै नै चर्चामा रहिरहेको विषय हो । सलमानले एक अन्तरवार्तामा आफूलाई एउटा बच्चा चाहेको कुरा बताएका छन् । फिल्म ‘भारत’को प्रोमोशनको क्रममा भारतीय मिडियासँग कुराकानी गर्दा उनले आफ्नो पनि एउटा बच्चा होस् भन्ने चाहना ब्यक्त गर्नुका साथै बच्चा चाहिए पनि आमा नचाहिएको बत...

कपिलदेखि प्रियंकासम्म भन्दै छन् बच्चाको अभिभावक

कपिलदेखि प्रियंकासम्म भन्दै छन् बच्चाको अभिभावक
मुम्बई। ‘इस प्यार को क्या नाम दूँ’ सीरियलबाट चर्चामा आएका अभिनेता बरुण सोबतीले केही दिन अगाडि आफ्ना फ्यानलाई खुशीको खबर सुनाए। बरुण र उनकी पत्नी पशमीन मनचन्दा विवाह गरेको आठ वर्षपछि आमा–बुवा बन्दैछन्। ‘ये रिश्ता क्या कहलाता है’ मा आफ्नो भूमिकाकालागि चर्चित अभिनेत्री प्रियंका छिब्बरले २०१२ मा बलिउड अभिनेता विकास कलंत्रीसँग विवाह गरेकी थिइन्। विवाह गरेको ६ वर्षपछि उनीहरुको घरमा नयाँ सदस्यको...