मोरङका १७ पालिकामध्ये विराटनगर ५ औं स्थानमा
विराटनगर ÷ कोशी प्रदेशको एकमात्रै महानगरपालिकाका रुपमा रहेको विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको छ ।
मोरङ जिल्लास्तरीय स्वास्थ्य कार्यक्रमहरूको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक समीक्षा कार्यक्रममा १७ पालिकामध्ये विराटनगर पाँचौ स्थानमा पर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षभन्दा विराटनगरले ठूलो फड्को मार्न सफल भएको छ । पछिल्लो ६ महिनामा गरेको कार्यप्रगतिका कारण महान...