गायिका इन्दिरा गैरे को “कोरियन साडी ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , असार ३२
नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गायिका इन्दिरा गैरेको नयाँ तिज गीत “कोरियन सारी”को भिडियो बजारमा आएको छ । गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको सुमधुर आवाज गीत तयार परिएको छ ।
तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतमा...