बाबु मोक्तानले सोल्टीनी सार्है मन पर्यो ’भनेपछि बबाल भयो (भिडियोसहित)
सेलो तथा आधुनिक नेपाली गीतका बाबु मोक्तान ( बि.एल ) को स्वर तथा अशुसेन लामा र उनकै शब्द रचना रहेको नयाँ गीत ‘सोल्टीनी सार्है मन पर्यो ’ गीत बजारमा सार्वजनिक भएको छ । यस गीतलाई अशुसेन लामाले संगित दिएका छन् भने गीतको निर्देशन निर्मल लामाले गरेका छन् । गायक बाबु मोक्तानको यस नयाँ गीतको म्युजिक भिडियोलाई भर्खरै भिमफेदी गाइजको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
कामको शिलशिला...