रिता मगर र भिम ज्वलन्त योगी को आवाज मा “बिकृति छाको छ ” हेर्नुहोस भिडियो

रिता मगर र भिम ज्वलन्त योगी को आवाज मा “बिकृति छाको छ ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , साउन ३ नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचाइएका गायक भिम ज्वलन्त योगी र रिता मगरको सन्देशमुलक गीत “बिकृति छाको छ ” को भिडियो सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा सो गीत बजारमा ल्याएको उनले बताएका छन । लोकदोहोरी पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गीत बजारमा आफुले ल्याएको गायिका रिता मगरले जानकारी दिइन । ...

वास्तविक तिज गीत”चेलीको आँशु”मा मनु पन्तलाई कस्तुप पन्तको सृजना (भिडियो सहित)

वास्तविक तिज गीत”चेलीको आँशु”मा मनु   पन्तलाई कस्तुप पन्तको सृजना (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिक आइरहंदा धेरै गीतहरु सार्बजनिक भैरहेका छन् । यस भित्र धेरै कलाकारहरुले मात्र आफ्नो सांगीतिक व्यवसाय उच्च बनाउनको लागि ति सृजनाहरु पस्किएका छन् । तर मौलिक तिज गीतको यथार्थ स्वाद यी गीतहरुको भिडमा हराउने हो कि भन्ने जस्तो शंकोचले उनै सर्वप्रिय सर्जक एवं गायक कस्तुप पन्तले भने आफ्नो लय तथा शब्द सिर्जनामा पछिल्लो पटक "चेलीको आँशु" एक नि...

गायिका इन्दिरा गैरे को “कोरियन साडी ” हेर्नुहोस भिडियो

गायिका इन्दिरा गैरे को “कोरियन साडी ” हेर्नुहोस भिडियो
रोशन पोखरेल, काठमान्डाँै , असार ३२ नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पुर्व सन्ध्यामा गीत संगीत पारखीहरुका लागी फरक किसिमको मौलिक लोक लयमा आधारित रहेर तयार पारिएको गायिका इन्दिरा गैरेको नयाँ तिज गीत “कोरियन सारी”को भिडियो बजारमा आएको छ । गायिका इन्दिरा गैरे र गायक खुमन अधिकारीको सुमधुर आवाज गीत तयार परिएको छ । तीजमा नेपाली नारीको पिडा र ब्यथालाई गीतको माध्यमबाट तयार पार्ने गरिन्छ । गीतमा...

बहुचर्चित गीत सुन्तला र बदाम हेर्नुहोस भिडियो सहित

बहुचर्चित गीत सुन्तला र बदाम हेर्नुहोस भिडियो सहित
मोहन बिरही सिपाली , असार ३१ नेपाली गित सगित क्षेत्रमा बिगत लामो समय देखि देश बिदेश मै रहेर पनि एक भन्दा अर्काे सुपर हित गित हरु सागितिक बजार मा पस्केर भाईरल बनेका बाग्लुङ जिल्ला एक सफल गायक तथा सर्जक सुर्य खड्का ,चार बजेको आलाराम ,घडि , खाडि मुलुकको पिडा , हरेक दिन नेपाली परदेशमा रुन्छ ,नआउ मेरो भाई पन्चे बाजा सुन्तला र बदम थुप्रै गित हरु बात चर्चा बटुलेका छन् गुराँस मुभिज प्रा.लि ले ब...

अशोकको परिक्षाबारे सोध्दा झर्किए टंक, भन्छन ‘नर्सरीको एक्जाम दिदैन, ल के हुन्छ ?’ (हेर्नुस् टेलिफोन संवाद)

अशोकको परिक्षाबारे सोध्दा झर्किए टंक, भन्छन ‘नर्सरीको एक्जाम दिदैन, ल के हुन्छ ?’ (हेर्नुस् टेलिफोन संवाद)
काठमाडौं/ पछिल्लो समय युट्युवमा निक्कै भाईरल भएका अशोक दर्जीका फ्यानहरु निक्कै छन् । उनको गीत मन पराएपछि यतिवेला उनको क्रेज ह्वात्तै बढेको पनि छ । जसको कारण असोकका शुभेच्छुकहरु उनको बारेमा केहि भईरहेको चिन्ता ब्यक्त गर्छन् । यहि क्रममा असोकको बारेमा जानकारी लिन खोज्दा टंक बुढाथोकीले झपारेका छन् । ति युवाले टेलिफोनमा सोधेका छन्, असोकको परिक्षा छुटाएर कार्यक्रममा लान आट्नु भएछ परिक्षा सकिएपछि कार्...

राजेश पायल राईको आवाजमा किन टाढा भयौ अहिले हेर्नुहोस भिडियो सहित (भिडियो सहित )

राजेश पायल राईको आवाजमा  किन टाढा भयौ अहिले  हेर्नुहोस भिडियो सहित  (भिडियो सहित )
रोशन पोखरेल,काठमान्डौँ , असार ३० । आधुनिक गायन विधामा निकै प्रखर स्वर भएका भस्टाइल गायक राजेश पायल राईको आवाजमा रहेको निकै सर्बोकृष्ट गीत “ किन टाठा टाठा भयौ अहिले ”गीतको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खोटाङका सर्जक दोस्तिहाङ राईको शब्द तथा डि आर अटुको गीतम संगीतमा रहेको‘किन टाठा टाठा भयौँ अहिले ’ बोलको गीतको म्युजिक भिडियो उनले आज युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । ...

‘पिरिम पर्या छन्’ को ट्रेलरमा भरपुर कमेडी

‘पिरिम पर्या छन्’ को ट्रेलरमा भरपुर कमेडी
काठमाडौं,असार ३० साउन २५ गतेदेखि प्रदर्शन हुने कमेडी फिल्म ‘पिरिम पर्या छन्’ को ट्रेलर शुक्रबार सार्वजनीक भएको छ । पुरन थापाको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको ट्रेलर ओएरआर डिजिटलबाट सार्वजनीक गरिएको हो । झण्डै साढे दुई मिनेट लामो ट्रेलरमा दीलिप रायमाझी, जयकिसन बस्नेत, शुभेच्छा थापा, सुवास मेचे,रमेश बुढाथोकी, सोभित बस्नेत, राजाराम पौडेल, चाँदनी कोइराला,उमा कार्की,लय संग्रौला,पुरन थापा,सु...

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “मलाई एक्लै पारि गयौ नी ” हेर्नुहोस भिडियो सहित

गायक हिक्मत कुँवरको शब्द सिर्जनामा “मलाई एक्लै पारि गयौ नी ” हेर्नुहोस भिडियो सहित
काठमान्डाँै , असार २९ सुदुर पश्चिमाञ्चलको दार्जुला मार्मा गाउँपालिका वार्ड न २ मटेलामा जन्मनुभएका मोहन भटटको पहिलो प्रस्तुतीमा “मलाई एक्लै पारि गयौ नी ” गीत बजारमा आएको छ । लोकप्रिय देउडा गीतका सर्जक तथा गायक हिम्मत कुँवरको शब्द सिर्जनामा रहेको नयाँ लोकदोहोरी गीत “मलाई एक्लै पारि गयौँ नी ” गीतको अडियोलाई आम रुपमा दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन । चर्चित गायिका लक्ष्मी परियार र गायक मो...

गायक हरिश विष्ट र गौरी भटट्को “घर लग्यो साहुँको ऋण ” हेर्नुहोस भिडियो सहित

गायक हरिश विष्ट र गौरी भटट्को “घर लग्यो साहुँको ऋण  ” हेर्नुहोस भिडियो सहित
सुदुर पश्चिमको भुभागमा लोकप्रिय देउडा गीतलाई बजारमा ल्याउने क्रममा ब्रह्म गुरु म्युजिक प्रालीको प्रस्तुतिमा सर्जक हरिश विष्ट र गायिका गौरी भटटको आवाजमा परदेशीको भोगाईमा आधारित नयाँ गीत बजारमा आएको छ । नेपाली लोक सस्कृतिलाई जर्गेना गर्नको लागी निरन्तर रुपमा मौलिक सिर्जनमा लोका चर्चित डेउडा गायक हिक्मत कुँवरको मार्मिक शब्द सिर्जना र गायक रमेश विक विवसको मौलिक लय सिर्जना रहेको छ । जिवनका कठिन अवस्थ...

पद्मा सुनुवारको तिजको लोक कोशेली “हात भारी सुनको चुरा ” हेर्नुहोस भिडियो सहित

पद्मा सुनुवारको तिजको लोक कोशेली  “हात भारी सुनको चुरा ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असार २२ मुना मदन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गायक जय देवकोटाको लय तथा शब्द सिर्जनामा गायक प्रेम रावत र गायिका पद्मा सुनुवारको आवाजमा रहेको गीत “हात भारी सुनको चुरा ”तीजको गीत सार्वजनिक भएको हो । नेपाली नारीहरुको महान पर्वमा दुख पिर र विदनालाई समेटेर गीत संगीतहरु बजारमा आइरहेको अवस्थामा गीतले सबैलाई मनोरञ्जन दिनेमा आफु आशावादी रहेको गायक रावतले बताए । दुर...