चरि भए भुरुरु जान्थेँ उडेर पछि डिआर अटुले ल्याए अर्को मारुनी गीत ”शिरफुल” भिडियो सहित ।

काठमान्डाँै , जेष्ठ १६ पुर्वेली लोक गीत संगीतको दुनियाँमा आफनो छुटटै स्थान बनाउन सफल संगीतकार डि आर अटुको संगीतमा चरि भए भुरुरु गीतको सफलता सगैँ गायिका अमृता लिम्बुको आवाजमा रहेको ”शिरफुल” गीतको भिडियो सार्वजनिक भएको छ । दजनौ हिट आधुनिक गीतहरु आम दर्शक तथा श्रोता माझमा पुयाई सकेका गीतकार तथा संगीतकार डि आर अटुले उतिकै राम्रा राम्रा चर्चित पुर्वेली लोक गीतहरु क्रमश दिक्तेल बजार , गुडि जान...

हामी नेपाली ग्लोवल संस्थाको आपतकालिन राहात कोष घोषणा

हामी नेपाली ग्लोवल संस्थाको आपतकालिन राहात कोष घोषणा
बिश्वभरी महामारीको रुपमा फैलिएर लाखौं ब्यक्तिहरुको ज्यान लिईसकेको कोरोना भाईरस (कोभिड –१९) ले अमेरिकामा पनि यो समाचार तयार गर्दा सम्म १,६४३,२४६ जनालाई संक्रमण गरिसकेको छन भने ९७,७२० जनाले ज्यान गुमाइसकेका छन् । विश्वभरबाटा ५,४०६,३८९ संक्रमण भईसकेको छन् भने ३४५,०३७ जनाले ज्यान गुमाइसकेका छन्। यस्तो विषण महामारीमा देश- तथा बिदेशमा रहनुहुने सम्पूर्ण संक्रमीत उद्धार तथा राहत वितरण नेपालीहरूको निम...

प्रेक्षाको ‘सुसाइड नोट’ सामाजिक संजालमा भाईरल

प्रेक्षाको ‘सुसाइड नोट’ सामाजिक संजालमा भाईरल
क्राइम पेट्रोल, लाक इश्क,मेरी दुर्गा लगायत शो की नायिका प्रेक्षा मेहेताले सोमबार राती आत्महत्या गरेकी छन् । उनले इन्दौरमा आफ्नै घरमा आत्महत्या गरेकी हुन् । पछिल्लो समय उनको सुसाइड नोटको एक भाग सामाजिक संजालमा भाइराल भएको छ । उक्त भागमा उनको टुटेको सपनाले उनको हिम्मत तोडेको बताईएको छ । उक्त नोट प्रहरी इन्स्पेक्टरले नै सार्वजनिक गरेका छन् । २५ बर्षीय प्रेक्षाले नोटमा लेखेकी छन्,’मेरो टुटेको सप...

सुगम पोखरेलको ‘नेपालको गीत’ (भिडियो)

सुगम पोखरेलको ‘नेपालको गीत’ (भिडियो)
गायक सुगम पोखरेलले मातृभूमि प्रति समर्पित ‘नेपालको गीत’ बोल को रास्ट्रिय गीत सार्बजनिक गरेका छन् । विप्लप प्रतिकको शब्द रहेको उक्त गीतलाइ न्यु बज्राचार्यले संगीत दिएका हुन् भने संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् । गीतलाइ मनोज सापकोटाले सम्पादन गरेका छन् । https://www.youtube.com/watch?v=4pLChA5DhqM&feature=emb_title

नाम मिलेर बर्षा सिवाकोटी ‘हैरान’

नाम मिलेर बर्षा सिवाकोटी ‘हैरान’
केही दिन यता बर्षा राउत विवादमा तानिएकी छन् । रास्ट्र र रास्ट्रीयटाको विषयमा सस्तो टिप्पणीका कारण उनी विवादमा आएकी हुन्। तर यसको केही हदसम्म असर अर्की नायिकालाई समेत पारेको छ । नायिका बर्षा सिवाकोटीले सामाजिक संजालमा एक पोष्ट गर्दै यस विषयको जानकारी दिएकी हुन् । उनले ‘नमस्ते म बर्षा सिवाकोटी’ लेख्दै म्यासेज पठाउन र कमेन्ट गर्नु अगाडी नाम थर हेर्न आग्रह गरेकी छन् । एकै नाम भएको कारण यस अघि समेत ...

मनिषाले सार्वजनिक गरिन यस्तो भिडियो

मनिषाले सार्वजनिक गरिन यस्तो भिडियो
काठमाडौ – विश्वभरी नै फैलिएको कोरोनाको कारणले सबै तिर ठप्प भएको छ । अझै भन्ने हो भने गरिखाने वर्गको लागि झन आपत्त परेको छ । चैत्र ११ देखि गरिएको लगडाउनले झन जनजिबन गाह्रो बनाएको छ । अझै भन्नेहो भने अनेक सपना बोकेर काठमाडौ अध्यनको लागि पुगेका विधार्थिलाई झन जटिल समस्य उत्पन्न गरेको छ । एका तिर लकडाउन भने अर्को तिर खान पनि धौ धौ भएको छ भने साथै घरबेटीले समेत झन समस्या थपेका छन । यसै सन्दर्भम...

‘जोगिन्दर बोले प्रणामजी कार्यक्रमले मधेसको समस्या उजागर गरेको छ’: शिव शंकर

‘जोगिन्दर बोले प्रणामजी कार्यक्रमले मधेसको समस्या उजागर गरेको छ’: शिव शंकर
कृषि टेलिभिजनबाट प्रशारण भएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रममा मधेसी समुदायप्रति अपमानित गरेको भन्दै यो कार्यक्रम बन्द गर्नुपर्ने माग उठेको छ । साथै, प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक पत्र समेत लेखेका छन् । जसमा, उनले मधेसी समुदायलाई अपमानित गरेको दाबी गर्दै केही टेलिभिजन कार्यक्रमहरु बन्द गर्न माग पनि गरेका छन् । जसमा, हिमालय टेलि...

अस्मिन घिमिरेको राष्ट्रिय गीत ‘मलाई नालापानी – लिपुलेक हेर्न मन छ’

अस्मिन घिमिरेको राष्ट्रिय गीत ‘मलाई नालापानी – लिपुलेक हेर्न मन छ’
भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् ।भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको छ ।यसै बिषयमा रहेर गायक अस्मिन घिमिरेले 'मलाई नालापानी - लिपुलेक हेर्न मन छ' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । एकदमै समय सान्दर्भिक तथा देशभक्ती राष्ट्रिय गीतलाई गायक घिमिरेले लेखेका हुन् ।कपिल...

कोरोना भाइरसको कथालाई समेटेर बन्यो “कोभिड 19”

कोरोना भाइरसको कथालाई समेटेर बन्यो “कोभिड 19”
रमेश बन गोसाइँले निर्देशन गरेको लघु चलचित्र कोभिड 19 को पोस्टर सार्बजनिक भएको छ । कोभिड 19 कोरोना भाइरसको बिषयमा बनेको यस चलचित्रको कथा परिकल्पना राजबहादुर सानेले गरेका हुन । जसमा नारायण राई; प्रपोज राई र दिलमाया बिश्वकर्माको अभिनय रहेको छ ।सम्पादन कलर पार्स्व सङ्गीत चेतन सागरको रहेको छ भने स्वर्गद्वारी फिल्मको पोस्ट प्रोडक्सन रहेको छ ।पोस्टर डिजाइन पनि चेतन सागरकै रहेको छ ।जसलाई रोमि इन्टरटेमेन्ट...

सामाजिक सञ्जालमा भाइरल शाहरुख खानकी छोरी सुहाना खान

सामाजिक सञ्जालमा भाइरल शाहरुख खानकी छोरी सुहाना खान
एजेन्सी : बलिउड सुपरस्टार शाहरुख खानको छोरी सुहाना खान सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय छन् । सुहानाले आफ्नो साथीहरुसँग तस्वीर र भिडियोहरु सेयर गर्दै आएकी छन् । सुहानाको अधिकांश तस्वीर र भिडियोहरु सोसल मिडियामा भाइरल बन्दै आएको छ । यसैबीच सुहानाले तीन वटा नयाँ तस्वीर सेयर गरेकी छन्, उक्त तस्वीरलाई उनकी आमा गौरी खानले क्लिक गरेकी हुन् । सोसल मिडियामा सुहानाले सेयर गरेकी तस्वी...