किरण केसीको जन्मदिनमा लक्ष्मी गिरी र डब्बु क्षत्रीलाई सम्मान

किरण केसीको जन्मदिनमा लक्ष्मी गिरी र डब्बु क्षत्रीलाई सम्मान
काठमाडौं, १६ असार हास्यब्यँग्य अभिनेता किरण केसी (ए राता मकै)ले आज १५ असारमा जन्मदिनको अबसर पारेर आआफ्नो क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै बरिष्ट चरित्रअभिनेत्री लक्ष्मी गिरी र पत्रकार, गीतकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मानित गरेका छन् । आफ्ना दिवँगत हजुरबुबा बडाहाकिम भोजराज केसी, दिवँगत हजुरआमा ऋदयकुमारी केसी, दिवँगत बुबा ले.क. दुर्गा बहादुर केसी र दिवँगत आमा इन्द्रकुमारी ...

भिर्नी झोलाकी गायीका सरस्वतीको तीज गीत बजारमा (भिडियो)

भिर्नी झोलाकी गायीका सरस्वतीको तीज गीत बजारमा (भिडियो)
पछिल्लो समय कोरोना भाईरसले विश्व नै आतंकीत पारिरहेको बेलामा नेपाल पनि यसबाट अछुतो रहेन । देशका हरेक व्यपार व्यवसाय देखी मानिसको दैनिकी सम्मलाई यसले प्रत्यक्ष असर पार्यो । तीजको समय नजिक आउन लाग्दा गत बर्ष जस्तो तीज गीत बजारमा सुनीन पाएका छैनन् । गीत संगीतमा समेत यसले नराम्रो असर पार्यो । कोरोनाको कारण यो बर्ष तीन गीतको संख्या घट्ने र सामाजिक बिषयबस्तु र मौलिकता झल्कने गीतहरु आउने अपेक्षा सबैको छ ...

आफ्नो व्यपार व्यवसायलाई छोटो समयमानै दुईगुना फाइदा यसरी गर्नुहोस

आफ्नो व्यपार व्यवसायलाई छोटो समयमानै दुईगुना फाइदा यसरी गर्नुहोस
वास्तुशास्त्रअनुसार कुनै बस्तु घरमा वा व्यापार व्यवसाय गर्ने ठाउमा राख्दा नफाप्ने हुन्छ। यी ६ चिज तपाइको घरमा वा व्यापार गर्ने ठाउँमा छ भने तुरुन्त हटाईहाल्नुहोस्। यी चिजहरु घरमा राख्दा आर्थिक समस्याबाट कहिले मुक्ति पाउन सक्दैन। हरेक दिन कुनै न कुनै समस्याले घेरीरहन्छ।ति ६ चिज के-के हुन् त आउनुहोस जानीराखौ १ नटराजको मुर्ति : नटराजको मुर्तिमा भगवान शिव ताण्डव नृत्यको रुपमा हुनु हुन्छ । जुन विनाश...

तनावमा सुगम पोखरेल

तनावमा सुगम पोखरेल
साँस्कृतिक कार्यक्रमका लागि देश विदेशका कार्यक्रम गरेको पैसा नपाएको गुनासो आउन थालेछ । केहि दिन अगाडी आफुले फिल्ममा काम गरेको पारिश्रमिक नपाएको र निर्माता निर्देशकलाई ढोग्नु परेको कुरा अभिनेता पल शाहले गरे लगत्तै गायक सुगम पोखरेलले आफ्नो दुखेसो पोखेका छन् । गायक सुगम पोख्रेलले देश विदेशमा भएको कार्यक्रमको पैसा एक बर्षसम्म हुँदा नि आयोजकले नदिएको गुनासो गरेका छन् । उनले आधिकारिक फेसबुकमार्फत एक ...

‘सदाबहार पिरतीमा’ सार्वजनिक (भिडियोसहित)

‘सदाबहार पिरतीमा’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, असार १४ । कृष्ण भण्डारीको सङ्गीतमा डिम्पल अधिकारीको स्वर रहेको गीत ‘सदाबहार पिरतीमा’ सार्वजनिक भएको छ । साहित्यकार तुलसी प्रसाद भट्टराईको शब्द र सरोज श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।गीतको भिडियोमा इलामलगायत विभिन्न ठाउको दृश्यहरु देख्न सकिन्छ । उक्त गितलाई कृष्ण भण्डारी नामको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=3axTYgVtLAE&...

लघु चलचित्र ”दिदि भाई ” भिडियो सहित ।

लघु चलचित्र ”दिदि भाई ” भिडियो सहित ।
काठमान्डाँै , असार १४ । नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर छोटो चलचित्रहरु निमार्ण हुने क्रम बढेको छ । पारिवारिक घटनालाई सर्वोकृष्ट रुपमा भिडियोमा समेटिएको छ । दिदि भाई विचको माया र ममता र हुने विभिन्न असहज परिस्थिीतिलाई भिडियोमा समेटिएको छ । सामाजिक सञ्जालको प्रयोगबाट परिवारमा कसरी आफनै दिदि भाईमा झगडा उत्पन्न हुन्छ र कसरी सामाजिक सञ्जालको लतबाट अफटयारो अवस्था आउछ भन्ने भिडियोमा देखाईएको छ...

‘द भ्वाइस अफ नेपाल’ का सिडी विजय र सुशिलबीच पुरस्कारलाई लिएर आरोप प्रत्यारोप

‘द भ्वाइस अफ नेपाल’ का सिडी विजय र सुशिलबीच पुरस्कारलाई लिएर आरोप प्रत्यारोप
काठमाडौं - नेपालकै चर्चित रियालिटी शो हो द भ्वाइस अफ नेपाल । द भ्वाइस अफ नेपाल सिजन १ का विजेता सिडी विजय अधिकारीले लामो समय बितिसक्दा पनि आफुले पाउनु पर्ने उपहार पाइनसकेको गुनासो पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डेढ वर्ष बितिसक्दा पनि आफुले बाचा गरेअनुसारको उपहार नपाएको बताएका हुन् । उनले यस्तो अवस्थामा के गर्दा हुन्छ भन्दै सल्लाह सुझाव दिन पनि प्रशंसकलाई आग्रह गरेका छन...

१६ वर्षकी चर्चित टिकटक स्टारले आत्महत्या गरिन् !

१६ वर्षकी चर्चित टिकटक स्टारले आत्महत्या गरिन् !
मुम्बइ। १६ वर्षकी टिकटक स्टारले आत्महत्या गरेको खबरले अहिले उनका फ्यानहरु शोकमा छन् । सोसल मिडिया स्टार सिया कक्कडले आत्महत्या गरेकी हुन् । उनले किन आत्महत्या गरिन् भन्ने खुल्न सकेको छैन । सिया सामाजिक संजालमा निकै लोकप्रिय थिइन् । उनको इन्स्टाग्राममा लाखौंको संख्यामा फलोअर छन् । टिकटकमा पनि यनको ठूलो संख्यामा फलोअर छन् । जानकारीका अनुसार गएराती एक गीतको विषयमा सियाले आफ्ना म्यानेजर अर्जुन सर...

अन्तरवार्तामा १४ जिल्ला ७२ प्रदेश भनेपछि पुजा विवादमा

अन्तरवार्तामा १४ जिल्ला ७२ प्रदेश भनेपछि पुजा विवादमा
नेपाली कलाकारहरु धेरै जसो पढे लेखेकै छन् । पछिल्लो समय अध्ययन गरेकाहरु नै फिल्म क्षेत्रमा आइरहेका छन् । ३ महिना अगाडी एक टेलिभिजनलाई अभिनेत्री पुजा शर्माले दिएको अन्तरबार्ता अहिले सामाजिक सञ्जालमा भाइरल नै भएको छ । जसका कारण उनको अध्ययन बारेमा दर्शकले प्रश्न गर्न थालेका छन् । फिल्मकी महँगो कलाकारका रुपमा आफुलाई चिनाएकी पूजाले एक टेलिभिजनको अन्तरवार्ताका क्रममा नेपालमा १४ जिल्ला र ७२ प्रदेश छ भन...

ह्याप्पी बर्थ डे अदिती वुढाथोकी

ह्याप्पी बर्थ डे अदिती वुढाथोकी
नायिका अदिती वुढाथोकी आज आफ्नो जन्मदिन सेलिव्रेशन गर्दैछिन् । आफ्नै घरमा जन्मदिन मनाइरहेकी यी सुन्दरीलाई सबैभन्दा पहिला उनको परिवारले जन्मदिनको शुभेच्छा प्रकट गरेका थिए । उनलाई सामाजिक संजामा उनका फ्यान, आफन्तले शुभकामना दिइरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा ‘कृ’ नामक चलचित्रबाट प्रवेश गरेकी नायिका दोश्रो चलचित्र ‘बेञ्जो’को तयारीमा छिन् । यी दुबै चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन् । लक ...