आज ११ अन्तर्राष्ट्रिय उडान भए, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

आज ११ अन्तर्राष्ट्रिय उडान भए, एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् । आज नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ । दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्र...

भर्चुअल लघुकथा गोष्ठीमा कथाकारहरु

भर्चुअल लघुकथा गोष्ठीमा कथाकारहरु
काठमाडौं। लघुकथा समाज नेपालले विशेष लघुकथा गोष्ठीको भर्चुअल आयोजना गरेर देश विदेशमा रहेका स्रष्टाहरूलाई एकै ठाउँमा रचना वाचन गर्ने वातावरण बनाएको छ। शनिबार साँझ ६ बजेदेखि बेलुकी साँढे ७ बजेसम्म आयोजना गरिएको विशेष लघुकथा गोष्ठीको प्रारम्भमा सहजकर्ता छविरमण सिलवाल र समाजका अन्तर्राष्ट्रिय संयोजक कृष्ण बजगाईले विश्वका कुनाकुनामा रहेका नेपाली लघुकथाकारहरूलाई एकै ठाउँमा ल्याउने प्रयत्नस्वरुप यो काम...

पारिश्रमिकमा नयाँलाई नहेपौं , चलेकाले निर्मातालाई नमारौं

पारिश्रमिकमा नयाँलाई नहेपौं , चलेकाले निर्मातालाई नमारौं
लक डाउन अगाडि नेपाली चलचित्रको निर्माणको गति विस्तारै कम हुँदै थियो । धेरै निर्माता चलचित्र नै बनाउन नसक्ने अवस्थामा थिए । चलचित्र निर्माणको ग्राफ घट्नुको कारण के थियो त ? यसमा दुई कारण मुख्य जिम्मेवार थिए । एक त चलचित्रको व्यापार कमजोर हुँदै जानु । जसलेगर्दा, लगानीकर्ताको आकर्षण चलचित्र क्षेत्रमा घट्दै गैरहेको थियो । अर्को, कलाकारको पारिश्रमिक चर्किदा निर्माताले लगानी नै गर्न नसक्नु । यसैले पन...

१६ विदेशीलाई नेपाली नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ

१६ विदेशीलाई नेपाली नागरिकता दिने प्रशासकीय अधिकृत पक्राउ
पाँच वर्षअघि विदेशी नागरिकलाई नेपाली नागरिकता र राहदानी बनाइदिएको अभियोग लागेका झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार २०७२ मङ्सिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता दिलाएको अभियोगमा झापा जिल्ला अदालतले आचार्यसहित ४६ जना अभियुक्तविरुद्ध पक्राउ पूर्जी जारी गरेको ...

छोरी जन्मिएको २५औँ दिनमा नाम राखे प्रमोदले

छोरी जन्मिएको २५औँ दिनमा नाम राखे प्रमोदले
नेपाली परम्परा अनुसार सामान्यतया बच्चा जन्मिएको ११ दिनसम्म न्वारान गर्ने गरिन्छ तर गायक प्रमोद खरेको छोरीको न्वारान २५ दिनमा गरिएको छ । गायक प्रमोद खरेललाई आज भन्दा २५ दिन अगाडी पुत्री लाभ भएको थियो । उनकी धर्मपत्नी दीपा खरेलले आफ्नी छोरीलाई जन्म दिए लगत्तै अस्वस्थ भएर उपचारमा समय लागेको थियो । आज गायक खरेलले फेसबुकबाट छोरीको नाम ‘प्रत्याशी खरेल’ राखेको जानकारी दिएका छन् । गायक प्रमोदले फेसबुकम...

गुरू पूर्णिमा : हरिवंश ब्राह्मण गुरू, मदनकृष्ण नेवार गुरू

गुरू पूर्णिमा : हरिवंश ब्राह्मण गुरू, मदनकृष्ण नेवार गुरू
काठमाडौं। आज गुरू पूर्णिमा, यसदिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरूप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ।वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाइँदै आएको व्यास जयन्तीलाई गुरू पूर्णिमाका रूपमा लिने गरिन्छ। आजको दिन आफूलाई सही बाटोमा हिँड्न सिकाउने तथा आफ्नो सफलताका लागि सही मार्ग देखाउनेप्रति सम्मान गरिन्छ। चर्चित कलाकार ...

भुवन केसीलाई अर्को झट्का, स्वेता रेग्मीले लगाइन यस्तो आरोप

भुवन केसीलाई अर्को झट्का, स्वेता रेग्मीले लगाइन यस्तो आरोप
अहिले सामाजिक सञ्जालमा नेपाली फिल्मकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भुवन केसीमाथि दुर्व्यवहारको आरोप लगाएसँगै अहिले सामाजिक सञ्जाल निकै तातेको छ । साम्राज्ञीले भुवन केसीले आफूलाई पाँच वर्ष अघि दुर्व्यवहार गरेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा हालेकी थिईन् । सँगै केही दिनअघि मात्रै भुवन केसीले चलचित्र कलाकार संघमा गई साम्राज्ञीले मनगडन्ते कुरा गरेको र छानविन हुनुपर्ने माग गरेका थिए । यस...

यम लिम्बुको ‘चरी चुच्चे च’ सार्वजनिक

काठमाडौं- गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ । गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् ।  दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् । गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ । गीतले ...

दिपाश्री भन्छिन्, ”म यो क्षेत्रमा ३० बर्ष देखि छू, टुप्पो बाट पलाएको पनि छैन”

दिपाश्री भन्छिन्, ”म यो क्षेत्रमा ३० बर्ष देखि छू, टुप्पो बाट पलाएको पनि छैन”
नेपाली सिनेमाका चर्चित नायक राजेश हमाललाई महानायकको उपाधि दिनु गलत रहेको आशयमा एक अन्तर्वार्ता दिएकी हाँस्य कलाकार दिपाश्री निरौला विवादमा तानिएकी छिन् । चौतर्फि विवादमा तानिएपछि फेसबुकमा लामो स्टाटस लेख्दै निरौलाले राजेश हमालका फ्यानसँग माफि मागेकी छिन् । निरौलाले अबदेखि अन्तर्वाता दिँदा पत्रकारको आशय र उदेश्य बुझेर मात्र जवाफ दिने कोशिस गर्ने बताएकी छिन् । कोरोनाका कारण चलचित्र प्राविधिकहरु अ...

टिकटकबाट यसरी सकिन्छ पैसा कमाउन

पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ । छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन् । म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो । गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलन...