नयाँ फिल्मको तयारीमा ‘आमा’ निर्देशक खनाल
सामाजिक विषयवस्तुलाई मनछुने ढंगबाट प्रस्तुत गर्न माहिर मानिन्छन्, निर्देशक दीपेन्द्र के. खनाल । यसकारण पनि उनी निर्देशित फिल्मले दर्शक तथा समीक्षकको स्याबासी पाउने गर्दछन् । कमर्शियल र आर्ट दुवै प्रकारका फिल्ममा आफूलाई प्रमाणित गरिसकेका उनी कुशल छायांकार पनि हुन् । दुई फिल्म ‘आमा’ र ‘धनपति’ मा उनको छायांकनको प्रशंसा भएको थियो ।
फिल्म ‘पशुपति प्रसाद’ पछि बजारु मसलाको पछाडि दौडिँदा उनले आफ्नो ल...